Aamsanchar

स्थानीय

बिर्तामोड । नारी सञ्चार गृह झापाको आयोजनामा मोवाइल पत्रकारिता ९मोजो० सम्बन्धी एकदिने तालिम बिहीबार विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको सभाहलमा सम्पन्न भएको छ । तालिमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख […]

बिहिवार, साउन १८, २०८०

कचनकवल । राष्ट्रिय युवा संघ नेपाल, वार्ड कमिटी कचनकवल ६ को अगुवाइमा श्रमदान गरिएको छ । आज आइतबार स्थानीय समुदाय र युवाहरूलाई श्रमदानमा सहभागी गराई कच्ची सडकमा वार्डले मर्मत अन्तर्गत हालेको ग्राभेल मिलाउने कामका लागि […]

आइतवार, साउन १४, २०८०

कनकाई । रोटरी क्लवअफ सुरुङ्गाले संचालनमा ल्याएको विभूति इन्भेष्टमेन्ट कम्पनी प्रा।लि।को कार्यालय उद्घाटन गरिएको छ । विभिन्न सङ्घसंस्थाको नेतृत्व गरिसकेका यस क्षेत्रका सामाजिक व्यक्तित्वहरू रहेको रोटरी क्लब मार्फत सञ्चालनमा आएको कम्पनीले कनकाई–३, सुरुङ्गास्थित कुमुदिनी कम्प्लेक्समा […]

शनिवार, साउन १३, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणको प्रक्रियालाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सम्बन्धित वडाका जनप्रतिनिधिहरूको अगुवाइमा साउन ६ गते अर्थात भोलि देखि नै यस अभियानलाई अघि बढाउने भएको हो । नगर प्रमुख पवित्रा […]

शुक्रवार, साउन ५, २०८०

बिर्तामोड । वीरता लेडी जेसीजको आयोजनामा एकदिवसीय ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ। नेपाल जेसीजका प्रोभिजनल मास्टर TOT ग्र्याजुएट माधवमणि खनालले तालिमको  सहजीकरण गर्नु भएको थियो। वीरता लेडी जेसीजको सचिवालयमा आयोजित तालिममा  जेसीजका  सदस्यहरू  र अन्य […]

बुधवार, साउन ३, २०८०

कनकाई । झापाको कनकाई नगरपालिकामा खुला रुपमा सुर्तीजन्य बस्तुको बिक्री बन्द भएको छ । साउन १ गते देखि सधैँका लागि नगरपालिकाले नगर क्षेत्र भित्र सुर्तीजन्य बस्तु बिक्री र सार्वजनिक स्थलमा चुरोट, खैनी र गुट्खालगायतका सुर्तीजन्य […]

बुधवार, साउन ३, २०८०

बिर्तामोड । आर्थिक वर्ष २०७९/०८० मा बिर्तामोड नगरपालिकाको ९ करोडभन्दा बढी रकम फ्रिज भएको छ । नगरपालिकाको ९ करोड ३२ लाख ४७ हजार १७७ रुपैयाँ खर्च हुन नसकी फिर्ता गएको हो । संघीय र प्रदेश […]

सोमवार, साउन १, २०८०

  मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले स्थापना गरेको सञ्चार प्रतिष्ठानको कार्यालयमा ताला बन्दी गरिएको छ । नगरपालिकाले २०७९ चैत्रमा सञ्चार प्रतिष्ठान गठन गरेको थियो । प्रतिष्ठानको संरक्षक नै नगरपालिका हो । प्रमुख प्रशासकीय अधिकृत महेश […]

आइतवार, असार ३१, २०८०

बिर्तामोड । टोस्टमास्टर्स क्लब झापाको अध्यक्षमा पुष्पाञ्जली ठकुरी सिन्हा निर्वाचित भएकी छन् । भर्खरै सम्पन्न दोस्रो वार्षिकउत्सव बाट सिन्हा सर्वसम्वत अध्यक्षमा निर्वाचित भएकी हुन । निवर्तमान जिल्ला निर्देशक अंकुर यादवको उपस्थितीमा नयाँ कार्यसमिति चयन भएको […]

आइतवार, असार ३१, २०८०

बिर्तामोड ।  अन्तराष्ट्रिय संस्था रोटरी क्लब नेपाल भुटान  अन्तरगत रोटरी क्लब अफ  बिर्तामोडको  १४ औैँ पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । बिर्तामोड स्थित रोटरी क्लबका डिस्ट्रिक्ट गर्भनर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न […]

आइतवार, असार ३१, २०८०