
झापा। झापाको अर्जुनधारामा लागू औषध नियन्त्रणका लागि विद्यालयस्तरीय सचेतना अभियान शुरु गरिएको छ । अभियान अन्तरगत शुक्रवार अर्जुनधाराको तिन वटा विद्यालयमा सचेतान मूलक कार्यक्रम सम्पन्न गरिएको अभियानका संयोजक कौशल भण्डारीले बताए । विद्यार्थीलाई लागू औषध […]
मेचीनगर । रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२२/२०२३ को नयाँ नेतृत्वले विद्यालयलाई खानोपानी आयोजना हस्तान्तरण गरेर आफ्नो पदभार ग्रहण गरेको छ । सन् २०२१/२०२२ को आयोजना अन्तर्गत बाल […]
बिर्तामोड । रोटरी क्लव अफ विर्तामोडको अध्यक्षमा व्यवसायी ओमकृष्ण विमली चयन भएका छन् । रोटरी वर्ष सन् २०२२/२३ का लागि आज भएको रोटरी सभाले नयाँ कार्यसमितिको अध्यक्षमा विमलीलाई चयन गरेको हो । अध्यक्ष विमलीसहित रोटरी […]
बिर्तामोड । बिर्तामोड–५ स्थित बुधबारे हटियाका व्यवसायीहरुको बिद्युतको समस्या समाधान हुने भएको छ ।मंगलबार बिर्तामोड उद्योग वाणिज्य संघ, जग्गादाता तथा समस्या समाधानका लागि गठित कार्यदलसहितको सर्वदलीय बैठकले एक हप्ताभित्र ब्यवसायीहरुलाई बिद्युत ब्यवस्थापन गर्ने सहमति गरेको […]
झापा । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अर्जुनधारा–४ स्थित ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको अवस्थामा ३५–४५ उमेर समूहको युवकको लाश आइतबार साँझ फेला परेको […]
मेचीनगर। लागूऔषध दुरुपयोग तथा ओसार पसार नेपालका लागि पनि चुनौतिपूर्ण बन्दै गएको सरोकारवाहरुले बताएका छन् । लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६को सन्दर्भमा आइतबार झापाको काँकरभिट्टामा आयोजित कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले विश्वव्यापी […]
शरणामती । झापाको झापा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागी ५० करोड ८१ लाख ५३ हजार ५ सय रूपैयाँको कुल बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपाध्यक्ष अन्जुदेबी थपलियाले गाउँपालिकाले […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० (सामाजिक सुरक्षाको बजेट समेत)को बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा […]
मेचीनगर । नेपाल स्काउट प्रदेश नम्बर १, स्थानीय स्काउट मेचीनगरको ४९७ औँ ‘बिटिसि’ तथा ३६४ औँ ‘पिटिसि’ ५ दिवशिय नगर स्तरीय आधारभूत स्काउट तालिम शुक्रबारबाट झापाको मेचीनगरमा शुरु भएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा […]