
तेह्रथुम, तेह्रथुममा एक महिला ९ दिनदेखि बेपत्ता भएकी छन् । माघ २ गते घरबाट पाँचथर जान्छु भनेर हिँडेकी ह्वाकु–३ की रुपा मावो कालिकोटे सम्पर्क बिहीन रहेको परिवारले जनाएको छ । पाँचथरको फिदिममा रहेका दाइलाई भेट्न […]
तेह्रथुम, तेह्रथुमको सदरमुकाम म्याङलुङको ऐतिहासिक परिचय झल्किने ‘मेयङ’ अर्थात् ‘बिरालो’ को स्तम्भ निर्माण अन्तिम चरणमा पुगेको छ । म्याङलुङस्थित बसपार्कमा बिरालो स्तम्भ निर्माण भइरहेको छ । स्तम्भ निर्माणको काम यसअघि नै सक्ने भनिए पनि बजेट […]
काठमाडौँ । विद्युत् चोरीमा संलग्न कर्मचारीलाई कारबाहीको दायरा अगाडि बढाइएकोमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घ तथा सङ्गठन यसको स्वागत गरेका छन् । महानगरीय प्रहरी प्रभावले विद्युत् चोरीमा संलग्न १६ जनालाई आइतबार पक्राउ गरेपछि नेविप्रा नेपाल […]
झापा, सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यले आजबाट झापामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालकसंग एक मिनेट कार्यक्रम सुरु गरेको छ । पूर्व क्षेत्रिय ट्राफिक कार्यालयको निर्देशनमा यो अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख […]
दमक । झापाको दमक–१० स्थित न्यू होराइजन होस्टेलले जिल्लाका चारवटा विद्यालयका विपन्न विद्यार्थीलाई रु ५० हजार सहयोग प्रदान गरेको छ । होराइजनले आफ्नो १५औँ वार्षिकोत्सवका अवसरमा गरिब, असहाय र जेहेन्दार विद्यार्थीको अध्ययनका लागि उक्त सहयोग […]
सोलुखुम्बु। सोलुखुम्बुबाट राजधानी तथा अन्य विभिन्न स्थानमा आवतजावत गर्ने सवारी साधनको भाडा घटेको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले सोलुखुम्बुबाट काठमाडौँ तथा अन्य ठाउँमा जाने भाडा समायोजन गरेको हो । […]
झापाको दुहागढीस्थित निचाझोडा सिमसार पर्यटकीय स्थलको चौतर्फी व्यवस्थापनका लागि बजेट विनियोजन भएको छ । हातेमालो वन उपभोक्ता समिति अन्तरगतको वनभित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पर्यटकीय सिमसार क्षेत्र नामाकरण गरेको २ वर्षपछि बजेट विनियोजन […]
तेह्रथुम । तेह्रथुमको आठराइ सङ्क्रान्ति बजारमा गत पुस १ गते भएको भीषण आगलागीका पीडित परिवारलाई शुक्रबार इङनाम इवाहाङ बन्धु समिति तथा चेलीबेटी समाज बेलायतबाट सहयोग रकम उपलब्ध भएको छ । समाजका अध्यक्ष शेरबहादुर इङनामले ‘सङ्क्रान्ति […]
खोटाङ। कुवेतमा ज्यान गुमाएका मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब रु एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई रु ९८ लाख दश हजार २२० क्षतिपूर्ति […]