Aamsanchar

स्थानीय

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता पेस गर्ने शिक्षक मोहम्मद रहमतुल्लाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सप्तरीको मसिलाल जनता उमाविका शिक्षक रहमतुल्लाले राहत दरबन्दी शिक्षकमा नियुक्तिका लागि नक्कली शैक्षिक […]

शुक्रवार, भदौ १७, २०७३

सागर गौतम, खुदुनाबारी,  इन्द्र–कमल बास्कोटा प्रतिष्ठान, पथरीशनिश्चरे, मोरङले आफ्नो स्थापना वर्षकै पहिलो कार्यक्रमका रुपमा सामुहिक तीज शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०७३ को हरितालिका पर्वको अवसर पारेर पथरीशनिश्चरे वडा नं. ८, मितेरी […]

शुक्रवार, भदौ १७, २०७३

पाँचथर ।   जिल्लाका उपभोक्ताले बजार अनुगमनको माग गरेका छन् । अनुगमन नभएको ६ महिनाभन्दा बढी समय नाघेको भन्दै उनीहरुले सो माग गरेका हुन् । चाडपर्वको मौकामा व्यापारीले आफूखुसी मूल्य राखी बिक्री वितरण गर्ने गरेका […]

शुक्रवार, भदौ १७, २०७३

खजुरा: बाँकेको कोहलपुरस्थित होटल पप लाइफमा एकजनाको रहस्यमय मृत्यु भएको छ। बेहोस अवस्थामा भेटिएका अर्का एकजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। कोहलपुर नगरपालिका–११ का अन्दाजी ३० वर्षीय विकास राईको रहस्यमय मृत्यु भएको हो। मृतक […]

शुक्रवार, भदौ १७, २०७३

अर्जुनधारा । राष्ट्र शान्ति र पितृमोक्षको कामनासहित झापाको शनिअर्जुन–२ रमाइलो बस्तीमा शुक्रबार बाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । स्थानीय दुर्गा पाञ्चायन मन्दिर परिसरमा सञ्चालन हुने सो महायज्ञका विषयमा आयोजक महायज्ञ पुराण […]

शुक्रवार, भदौ १७, २०७३

खोटाङ। जिल्ला अस्पताल खोटाङका चिकित्सक र प्रशासनबीचको आन्तरिक कलहले सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत चिकित्सक र प्रशासनबीचको आन्तरिक कलहका कारण उपचारमा आउने बिरामीलाई चिकित्सकले बेवास्ता गर्दा उपचारमा आउने सेवाग्राही मारमा परेका हुन् । […]

बिहिवार, भदौ १६, २०७३

चितवन । चितवन राष्ट्रिय निकुञ्जले मुख्य कार्यालय कसरादेखि नवलपरासीको अमलटारीसम्मका राप्ती र नारायणी नदीका महत्वपूर्ण १० ठाउँमा सिसी क्यामेरा जडान गरी अनुगमन थालेको छ । पूर्व–पश्चिम राजमार्गको टिकौलीमा यसअघि जडान गरिएका सिसी क्यामेरा प्रभावकारी देखिएपछि […]

बिहिवार, भदौ १६, २०७३

पोखरा । खोला, नदी, बाढीले बगाएर मान्छेको मृत्यु हुने गरेको त सामान्य नै हो, तर भीषण वर्षासँगै सडकमा आएको बाढीले बगाएर मानिसको मृत्यु भएको समाचार भने पोखराका लागि नौलो भएको छ । गएराति परेको भीषण […]

बिहिवार, भदौ १६, २०७३

लिबाङ (रोल्पा)। उमेर नपुगेकी किशोरीको विवाह गराएको आरोपमा आज तीनजनाविरुद्ध जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गरिएको छ । गैरीगाउँ–८ की सुनिता परियारको सोही गाउँकै रमेश परियारसँग विवाह गराउने दुईजना लमी करेटी–३ का लक्ष्मण विक, गैरीगाउँका […]

बिहिवार, भदौ १६, २०७३

जाजरकोट । सुत्केरी व्यथा लागेको लामो समय बितेपनि उपचार नपाएर एक युवतीको मृत्यु भएको छ । जिल्लाको पजारु–३ की २१ वर्षीया रमिता बुढाको बच्चा जन्माउन नसक्दा ज्यान गएको हो । उपचारका लागि मोर्कबजार ल्याउँदै गर्दा […]

बिहिवार, भदौ १६, २०७३