Aamsanchar

स्थानीय

झापा। झापाको दमकमा निर्माणाधीन दुई वटा आकाशे पुल मध्ये एउटाको काम अन्तिम चरणमा पुगेको छ । पैदल यात्रुलाई आवतजावतमा समस्या भएपछि दमक नगरपालिकाले पुल निर्माण गरेको हो । १७ फुट उचाई, साढे २ मिटर चौडाई […]

मङ्गलवार, भदौ २८, २०७३

ताप्लेजुङ । पहिरोका कारण अबरुद्ध भएको मेची राजमार्गअन्तर्गत ताप्लेजुङ–पाँचथर सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । आइतबार परेको भीषण वर्षापछि गएको पहिरोले अबरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय इलामले सोमबार दिनभर प्रयास गरे पनि […]

मङ्गलवार, भदौ २८, २०७३

बैतडी  । चक्कु प्रहारबाट दार्चुलामा एक युवकको गएराति मृत्यु भएको छ भने चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कँुवर रहेका छन् । चक्कु […]

मङ्गलवार, भदौ २८, २०७३

इटहरी । बसको ठक्करवाट आज अपराह्न एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा फलाटे– ३ की ६९ वर्षीया सनमाया थापा रहेको प्रहरीले जनाएको छ । धनकुटाबाट इटहरीतर्फ आउँदै गरेका बसमा चढेर आएकी उनी […]

सोमवार, भदौ २७, २०७३

नुवाकोट । नुवाकोटको ओखरपौवा गाविसकी एक वृद्धाको आफ्नै घरमा पालेको गोरुले हान्दा मृत्यु भएको छ । ओखरपौवा गाविस–४ न्यौपाने टोलकी ७४ वर्षीया कान्छी न्यौपानेलाई आज दिउँसो आफ्नै घरको गोरुले हानेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

सोमवार, भदौ २७, २०७३

बिर्तामोड । रोट्रयाक्ट क्लब अफ बिर्तामोडको आयोजनामा सोमवार प्राथमिक उपचार सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ । रोट्रयाक्ट क्लबका अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बालकल्याण उच्च माविका स्काउट तथा अन्य गरी ८० जना […]

सोमवार, भदौ २७, २०७३

कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रबाट प्रहरीले चोरीका नक्कली नम्बर अङ्कित गरी सञ्चालनमा रहेका १७ वटा मोटरसाइकल बरामद गरेको छ । नौ महिनाको अवधिमै इलाका प्रहरी कार्यालय झलारीले चोरीका अवैध मोटरसाइकल बरामद गरेको हो […]

सोमवार, भदौ २७, २०७३

बैतडी । चक्कु प्रहारबाट दार्चुलामा आज एक युुवक गम्भीर घाइते भएका छन् । चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कँुवर चक्कु प्रहरबाट घाइते भएका हुन् […]

सोमवार, भदौ २७, २०७३

इटहरी । एक किशोरीलाई जबर्जस्ती भारतीय नागरिकसँग यौन सम्पर्कमा लगाउन खोज्ने इटहरी–१ का लुम्बिनी होटलका सञ्चालक रामजी खत्री आइतबार अबेर पक्राउ परेका छन् । होटल सञ्चालक खत्रीले चार जना भारतीय नागरिकसँग प्रतिव्यक्ति पाँच हजारका दरले […]

सोमवार, भदौ २७, २०७३

पोखरा  । देशभरका ३५ हजार सामुदायिक विद्यालयलाई पछि पार्दै सर्वोत्कृष्ट बनेको पोखरा उपमहानगरपालिका– १२ स्थित शीतलादेवी माविले आइतबार एक भव्य कार्यक्रमका बीच हर्षोल्लास मनाएको छ । साधनस्रोतले सम्पन्न धेरै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएका […]

सोमवार, भदौ २७, २०७३