काठमाडौँ । न्याय माग्न वैदेशिक रोजगार विभाग पुगेका एक पीडितलाई वैदेशिक रोजगार व्यवसायी सङ्घका उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले आज आफ्नो चालक प्रयोग गरेर विभागमै पिटेका छन् । पीडित कृष्ण कुँवरले उपाध्यक्ष क्षेत्रीको फ्युचर स्टार म्यानपावरबाट […]
झापा। रागा चराउदै गर्दा चट्याङ लागेर झापामा एक व्यक्ति गम्भीर घाइते भएका छन् । घाइते हुनेमा तोपगाछी– ४ निवासी ५५ वर्षीय सरकार सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोरेनलाई मंगलवार चट्याङ लागेको […]
बिराटनगर । एसएलसीको परीक्षाफल प्रकाशित भएसँगै कुन विषयमा कहाँ पढ्ने भन्ने दोधारमा रहेका विद्यार्थीहरुलाई उचित शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीको आयोजनामा बिराटनगर शैक्षिक मेला सम्पन्न भएको छ । एसएलसी उत्तीर्ण गरी […]
पथरी (मोरङ)। पानी परेको रात मोरङको केराबारी–७ का करिब ६०० घरपरिवार रातभर जाग्राम बस्ने गरेका छन् । स्थानीय मुगा खोला पूर्वपट्टिको भाग कटान गरी गाउँमा पस्ने गरेकाले यहाँका ६०० घरका सर्वसाधारण रातभर जाग्राम बस्ने गरेका […]
डोटी । डोटीको पचनाली गाविस तलकोटमा भएको हत्याको रहस्य प्रेम सम्बन्ध रहेको प्रहरीले पुष्टि गरेको छ । करिब १२ दिनको सफल प्रहरी अनुसन्धान पछि सो तथ्य सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार […]
झापा, ७ असार । सोमवार रातिदेखि परेको वर्षाका कारण झापामा १० परिवार विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारी अनुसार बिर्तामोड नगरपालिका–९ नदियावारीका १० घर डुवानमा परेसंगै उनीहरु विस्थापित भएका हुन् । […]
झापा। झापाको कनकाई नगरपालिकामा पर्ने सुरुङ्गामा रहेको मेरीगोल्ड अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी अनौठो रोगका कारण दिनहुँ बेहोस हुन थालेपछि विद्यालयमा तनाव सिर्जना भएको छ । विद्यालयका प्रधानाध्यापक गोकुल उप्रेतीका अनुसार आइतबार कक्षा ७ मा […]
विराटनगर: बक्राहा खोलामा आएको बाढी बस्तीमा पसेर घर डुबानमा परेपछि १५ दिनअघि विस्थापित बनेको मोरङको मधुमल्ला ५ का धनबहादुर मगरको परिवार अहिले आफ्नै घरमा फर्किएको छ। तर कतिबेला खोलामा बाढी आउने हो र त्यसले थप […]
गौशाला। वर्षा, पानी र बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्पदंशका बिरामी अत्यधिक बढेका छन् । महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक दुईदेखि पाँचजनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रमुख डा मनिष […]
तेह्रथुम। तेह्रथुमका एक दर्जन बढी गाउँ विकास समितिलाई सदरमुकामसँग जोड्ने म्याङलुङ–संक्रान्ति सडक खण्डअन्तर्गत खोरुङ्गा र कोयाखोलामा पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । दुई खोलामा पुल नहुँदा तीन वर्ष यता खोला बीचबाट जोखिम मोलेरै […]