
बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले सो क्षेत्रलाई कार्यक्षेत्र बनाएर क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको निःशुल्क सामूहिक दुर्घटना बीमा गरिदिएको छ। क्लबले २० जना पत्रकारको प्रतिव्यक्ति १ लाखको दरले जम्मा २० लाख रुपैयाँ बराबरको सामूहिक बीमा गराएको […]
बिर्तामोड । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई लागुपदार्थ सेवन (लापसे) जाँच किट हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बीच एनसिडिए झापाले बिर्तामोडस्थित ट्राफिक प्रहरी कार्यालयमा ५० थान किट […]
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले सञ्चारमैत्री नीति तथा कानुन निर्माणलाई प्राथमिकतामा राख्दै जिल्लाका सबै स्थानीय तहलाई लक्षित गरी सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाउने अभियानलाई तीव्र पारेको छ। यसैक्रममा आइतबार बिर्तामोड नगरपालिका प्रमुख पवित्रा […]
चारपाने । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशका सचिव कुमार भट्टराईलाई पितृशोक परेको छ। उनका पिता रामप्रसाद भट्टराईको ८६ वर्षको उमेरमा निधन भएको हो। केही समयदेखि अस्वस्थ रहँदै आएका […]
दुर्गापुर । कनकाई नगरपालिका–१ दुर्गापुरबाट उत्तरतर्फ जाने दुर्गापुर प्रजापति सडकमा अबदेखि टिपर चलाउन रोक लगाइएको छ। दैनिक सयभन्दा बढी टिपरले सडक प्रयोग गर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै सडक भत्किने अवस्था देखिएकोले स्थानीयको मागमा टिपर सञ्चालनमा […]
झापा । झापा बिर्तामोड–१ निवासी चर्चित व्यवसायी तथा सामाजिक व्यक्तित्व बिनोद बस्नेतको निधन भएको छ। आज (शुक्रबार) बिहान करिब ९:३० बजे आफ्नै घरको माथिल्लो तलामा उनी पासो लागेको अवस्थामा मृत भेटिएका हुन्। अटोमोवाइल्स, पेट्रोलियम, चिया […]
कनकाई । झापाको कनकाई नगरपालिका बालमैत्री नगर घोषित भएको छ। नगरको १२औं स्थापना दिवसको अवसरमा स्थायी शासनयुक्त पूर्ण बालमैत्री तथा खोप सुनिश्चित नगर घोषणा गरिएको हो। सरकारले निर्धारण गरेको ५१ वटा सूचकमा दुई स्थानीय सूचक […]
झापा । वैदेशिक रोजगारीका लागि कुवेत गएका झापाका एक युवाको निधन भएको छ। बिर्तामोड नगरपालिका–१ हनुमाननगरका ३३ वर्षीय विकास कार्कीको निधन भएको परिवारले जानकारी दिएको छ। विकासको मृत्युको कारण खुल्न नसकेको उनका पिता ध्रुवराज कार्कीले […]
लक्ष्मीपुर । अर्जुनधारा र कनकाई नगरपालिकालाई सेवा दिँदै आएको लक्ष्मीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा संयुक्त समावेशी समूहले बहुमत प्राप्त गरेको छ। बैशाख १८ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि संयुक्त समावेशी समूहका नेत्रबहादुर […]