Aamsanchar

स्थानीय

बिर्तामोड, बैशाख २५। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको केन्द्रीय सचिवमा झापाका पेट्रोलियम व्यवसायी लयप्रसाद भण्डारी सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी एशोसिएसनको ३९औं साधारणसभा तथा १५औं राष्ट्रिय सम्मेलनबाट भण्डारी केन्द्रीय सचिवमा सर्वसम्मत भएका हुन् […]

शनिवार, वैशाख २५, २०७३

राजविराज, २४ वैशाख । सप्तरीको झुटकी गाविसमा विद्युत्को तारमा अङकुसे लगाई विद्युत् चोरीगर्ने क्रममा बिहीबार बेलुकी करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको झुटकी–९ निवासी भजन मण्डलका २६ वर्षीय छोरा हेमनारायण […]

शुक्रवार, वैशाख २४, २०७३

उर्लाबारी (मोरङ), २३ वैशाख । मोरङको उर्लाबारीमा आज बिहान लडेर एक भारतीय नागरिकको मृत्यु भएको छ । बिहान ५ः३० बजे उर्लाबारी–६ मा मोहमद अमहुल्लाको कवाडी पसलमा काम गर्दै आएका भारत पश्चिम बङ्गाल ठाना इट्टाथहर घर […]

बिहिवार, वैशाख २३, २०७३

इलाम, २३ वैशाख । इलामको एकतप्पा गाविसमा सञ्चालित एकतप्पा बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणका लागि स्थानीय नौजनाले १४ रोपनी जग्गा निःशुल्क दान गरेका छन् । क्याम्पसको भवन निर्माणका लागि समाजसेवी तथा स्थानीय बासिन्दाले एकतप्पामा रु […]

बिहिवार, वैशाख २३, २०७३

पोखरा, २१ वैशाख । लामो समयसम्म पानी नपरी खडेरी बढिरहेको अवस्थामा कास्की जिल्लामा ५० हेक्टरभन्दा बढी वन डढेलाका कारण प्रभावित भएको छ । जिल्लाका पञ्चासे, सितुमकसेरी, रानीवन, लामाचौर लगायत वनमा डढेलाले धेरै प्रभाव पारेको जिल्ला […]

मङ्गलवार, वैशाख २१, २०७३

बिर्तामोड, वैशाख २१ । बिर्तामोडस्थित वीएण्डसी टिचिङ हस्पिटल तथा रिसर्ज सेन्टरले एक महिलाको हात र तीनवटा औंला छिनेको १८ घण्टा पछि जोड्न सफल भएको छ । दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिको प्रयोगबाट शल्यक्रिया गरी काटिएको […]

मङ्गलवार, वैशाख २१, २०७३

भद्रपुर, १० वैशाख । माल पाएर पनि चाल नपाउने निर्माण व्यवसायीको ढिलासुस्ती एवम् लापर्बाहीले गर्दा झापा जिल्लामा पछिल्ला वर्षमा सञ्चालित ठूला योजना पूरा नभई अलपत्र अवस्थामा देखिएका छन् । सडक विभागमार्फत सञ्चालित आठवटा पुलको योजना […]

शुक्रवार, वैशाख १०, २०७३

पर्सा, ९ वैशाख । सङ्गठनको आचरणविपरीत काम गर्ने ३६ जना प्रहरीमाथि विभागीय कारबाही भएको छ । सङ्गठनको मर्यादाविपरीत कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एकजना प्रहरी नायब निरीक्षकलाई बर्खास्त गर्नुका साथै अन्य ३५ जना […]

बिहिवार, वैशाख ९, २०७३

इलाम, ७ वैशाख । त्रिवेणी सङ्घाई समूहले भाडामा लिएका इलाम र झापाका सात वटा चिया कारखानाको जग्गाको कर तिर्न मानेको छैन । सङ्घाई समूहले २०५७ सालमा सरकारबाट ५० वर्षका लागि इलामको कन्याम, सोक्तिम, इलाम चिया […]

मङ्गलवार, वैशाख ७, २०७३

बिर्तामोड,बैशाख ६ । इलाका प्रहरी कार्यालय सुनसरीले एक जना युवकलाई पक्राउ गरेको छ । ललितपुर बुङमतिका २८ वर्षीय सुदम भन्ने कपिल जोशीलाई पक्राउ गरिएको डिएसपी ओम अधिकारीले जानकारी दिए। फेसबुकबाट फेक आईडी बनाएर विभिन्न महिलाहरुलाइ […]

सोमवार, वैशाख ६, २०७३