
डाईरेक्टर दुर्गा प्रसार्ईबाट नियुक्तीपत्र लिदै प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती । फोटो : बिनोद पाण्डे/आमसंचार बिर्तामोड । झापाको बिर्तामोड स्थित बीएण्डसी टिचिङ्ग हस्पिटलको प्रिन्सिपलको रुपमा प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती नियुक्त भएका छन् । आगामी मंसिर महिनाबाट […]
एजेन्सी । गर्मी मौसममा प्राय मानिसहरु एसीमा बस्न र कोल्ड ड्रिङ्क्स पिउन रुचाउँछन् । पहिले मानिसहरु हावा कताबाट आउँछ भनेर शितल खोज्दै हिड्थे भने अचेल कोठाभित्र बसेर टिभी, कम्प्युटर, स्मार्टफोनसँगै एसी, पंखामा बस्ने गर्छन् । […]
कनकाई । झापाको कनकाई नगरपालिका–३, स्थापना भएको कनकाई नगर अस्पतालको उदघाटन गरिएको छ । अनुमानित ६ करोडको लगानीमा निर्मित उक्त भवनको संघिय सरकारका स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादवले बिहिबार उदघाटन गरेका छन । स्वास्थ्य राज्यमन्त्री […]
जंकफुडमा बालबालिकाहरु आर्कषित हुनुको खास कारण के होला ? जंगफुडमा बालबालिकाको आकर्षण बढ्नुमा मुख्य दुई कारण छन्। पहिलो कारण, अभिभावकले आफ्ना छोराछोरीलाई भन्सामा पाक्ने खानेकुराको महत्वबारे नसिकाउनु र घरमा पकाएको खानेकुरा भन्दा प्याकेटका खानेकुरामा बानी […]
गर्मी महिनामा धेरै पसिना आउने हुनाले छालामा विभिन्न समस्या उत्पन्न हुने गर्छन्। असार, साउन र भदौमा गर्मीसँगै झरी पर्छ। त्यसैले यी महिनामा अन्य मौसमभन्दा ज्यादा छालाका समस्या देखापर्छन्। जति सफा रहे पनि विभिन्न कारणले शरीर […]
साउन महिनाले ढपक्कै ढाकेको छ । महिलाहरुले हातमा लगाएका हरिया चुरा र मेहन्दीले प्रकृतिलाई नै सजाएको छ । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । यस समयमा वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ […]
श्रावण महिनामा सूर्य कर्कट राशीमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरि पर्नेभएकाले मान्छेहरु आवत(जावत गर्दा पानीमा रुझ्नसक्ने संभावना हुन्छ । त्यसमाथी कृषी अनि कृषीकार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो […]
स्वास्थ्य सफलताको जग हो । स्वास्थ्यको महत्वलाई दर्शाउँदै नीतिमा भनिएको छ, संसारमा प्रमुख सात सुखहरू छन्ः प्रथम सुखः निरोगी शरीर । द्वितीय सुखः पर्याप्त आय । तृतीय सुखः मधुरभाषिणी पतिव्रता पत्नी वा पत्नीव्रत पति । […]
कागती पानी : पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ। कार्बोहाइड्रेट कम खाने : पेटमा ग्यास […]