Aamsanchar

सबै समाचार

बिर्तामोड, झापाको बिर्तामोड स्थित बिर्तामोड उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागी हिजो भएको मतदानको मतगणना जारी रहेको छ । दुई सय मत गण्ना गरिसक्दा पहिलो पटक नतिजा सार्वजानिक गरिएको छ । अहिले सम्म अध्यक्षका […]

सोमवार, साउन २३, २०७४

बिर्तामोड। साउन ३१ गतेबाट देशभर सबै पेट्रोलपम्पहरु बन्द हुने भएका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले नेपाल आयल निगम समक्ष राखेका १२ सूत्रीय माग पूरा नभएको भन्दै आन्दोलन अन्तर्गत पेट्रोल पम्पहरु बन्द गर्ने घोषणा […]

सोमवार, साउन २३, २०७४

कञ्चनपुर, चोरीका गाडी प्रयोग गर्दै आएका सुरक्षाकर्मीलाई जोगाउन प्रहरीले यातायातका कर्मचारीलाई मात्र दोष थुपारेर घटनाबाट चोखिन खाजेको छ । प्रहरीले आफ्ना कर्मचारीको बचाउ गर्दै यातायातका कर्मचारीलाई मात्र दोषी बनाएर घटनालाई च्योख्याउन खोजेको रहस्य खुलेको हो […]

सोमवार, साउन २३, २०७४

काठमाडौं। जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका कर्मचारी नवीन चौधरीले कार्यालयभित्रै झुण्डिएर आत्महत्या गरेका छन् । बबरगञ्ज गाविसका चौधरी गत माघदेखि खरिदारका रुपमा जनस्वास्थ्यमा कार्यरत थिए । कार्यालय सहयोगी दयाराम चौधरीका अनुसार डेरामा बस्दै आएका नवीन शनिबार […]

सोमवार, साउन २३, २०७४

झापा, झापाको बिर्तामोड स्थित बिर्तामोड उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागी हिजो भएको मतदानको मतगणना सुरु भएको छ । बिहान ८ बजेबाट सुरु भएको मतगणनाको प्रक्रिया सुरु भएको निर्वाचन समितिका एकराज गिरीले जानकारी दिएका […]

सोमवार, साउन २३, २०७४

काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भोलि सोमबार राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र […]

आइतवार, साउन २२, २०७४

बिर्तामोड, बिर्तामोड उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागी आज भएको मतदान सकिएको छ । बिहान ८ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चलेको थियो । संघको १८ पदका लागि ४३ जनाको उम्मेदवारी परेको […]

आइतवार, साउन २२, २०७४

काठमाडौँ । नेपाली सेनाको कल्याणकारी कोषको सम्पत्ति रु ३९ अर्ब ५५ करोड पाँच लाख ७९ हजार पुगेको छ । सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा कोषको यथार्थ सम्पत्तिमध्ये रु चार अर्ब ९८ करोड ४४ […]

आइतवार, साउन २२, २०७४

बाजुरा । यहाँका चार शक्तिका रुपमा रहेका धार्मिक शनार्थीको भीड लाग्छ । बडिमालिका र बूढीनन्दा तीर्थयात्रा भने बिहीबारदेखि सुरु भएको छ । मेलाको तीन दिनपूर्व हिँड्नुपर्ने मान्यतानुसार यात्रा औप4ायत क्षेत्रमा आज पूजा सुरु भएको हो […]

आइतवार, साउन २२, २०७४

झापा विर्तामोड उद्योग बाणिज्य संघको चुनावले निक्कै चर्चा पाउने गरेको छ । यस बर्ष नया“ कार्य समितिकोलागी भइरहेको निर्वाचनमा तिन वटा प्यानल खडागरी व्यवसायीहरुका अगुवाहरुले उम्मेदवारी दिएका छन । उम्मेदवारी दिनेहरुमा कुमार भट्टाराई नेतृत्व रहेको […]

आइतवार, साउन २२, २०७४