
दमक : झापाको दमकमा बमजस्तो देखिने शंकास्पद् वस्तु फेला परेको छ। दमक- ५ स्थित नेकपा माओवदी केन्द्रको तर्फबाट दमक नगर प्रमुखको उम्मेदवार बनेका रेवतराज पुरी ‘गगन’को घर नजिकै बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो। […]
सोमबार झापाको कनकाई नगरपालिका र विर्तामोड नगरपालिकोको सिमाना घाग्राखोला पुलमा अज्ञात समुहले राखेको बम । बम निस्क्रिय बनाउन लागीपर्दै चारआलीस्थित कालिबहादुर गणबाट खटिएको सेनाको टोली । सुरक्षाको दृष्टीकोणले सर्वसाधारणलाई पुलमा अवत जावतमा रोक लगाउदै […]
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द गरेको फाइलमा राष्ट्रिय सतर्कता केन्द्रले रु. ७६ करोड अनियमितता भएको पाएको छ । नेपाल औद्योगिक विकास निगम (एनआइडीसी) डेभलपमेन्ट बंैक लि.मा अनियमितता भएको उजुरी परेपछि […]
(प्रकाश सिलवाल) काठमाडौँ । हाल मुलुकमा कुल कति शिक्षक रिक्त छन् र कति सङ्ख्यामा खुल्ला वा आन्तरिक विज्ञापन गर्ने भन्ने अन्योल देखिएको छ । शिक्षा मन्त्रालय र अस्थायी शिक्षकका प्रतिनिधिबीच गत शुक्रबार चारबुँदे सहमति भई […]
झापा : झापाको बिर्तामोडस्थित दुई स्थानमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेको छ। चारआलीस्थित कालिबहादुर गणबाट खटिएको सेनाको टोलीले सोमबार मध्याह्न बम डिस्पोज गरेको हो। बिहान बिर्तामोड–५ स्थित सुब्बाचोक र त्यसको सय मिटर दक्षिणतर्फ […]
झापा। स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका नाका ७२ घन्टाका लागि आजदेखि बन्द भएका छन् । काँकडभिट्टा, भद्रपुरसहितका नाका बन्द गरिएका हुन् । बहत्तर घन्टासम्म कुनै पनि देशका नागरिक आवतजावत गर्न […]
[सुरेन्द्र भण्डारी] झापा। दश वर्षे सशस्त्र द्वन्द्वका बेला धेरैले आफ्ना प्राण भन्दा प्यारा लालावाला गुमाए । कति टुहुरा बने । कति यौवनमा नै सिउँदो पुछिएर बाँचेका छन् । ती मध्येका एक पात्र जसले छोराको लालनपालन […]
विराटनगर । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र आज बिहानैदेखि धुमधामका साथ मनाइरहेका छन् । पवित्र महिना रमजानको एक महिनाको लामो रोजा (उपवास) राखेर चन्द्रमाको दर्शन गरेपछि आज बिहानदेखि नै मुस्लिम धर्मावलम्बीहरु धार्मिक विधिपूर्वक […]