Aamsanchar

सबै समाचार

काठमाडौं, स्थानीय तहको दोश्रो चरणको चुनावका लागि शनिबारसम्ममा सबै निर्वाचन केन्द्रमा निर्वाचन अधिकृत पुगिसक्ने भएका छन् । चुनावका लागि निर्वाचन अधिकृत खटिइसकेको र शनिबार बेलुकासम्म सबै केन्द्रमा पुगिसक्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन […]

शनिवार, असार १०, २०७४

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ४१ स्थानमा पिसाब घर (युरिनल) निर्माण गर्ने भएको छ । महानगरभित्र रहेका सार्वजनिक शौचालय अव्यवस्थित तथा फोहर भएर यात्रुले प्रयोग गर्न सक्ने स्थिति नरहेकाले महानगरपालिकाले व्यवस्थित र सफा शौचालय निर्माणको […]

शुक्रवार, असार ९, २०७४

दोलखा। मजदुरले निर्माण व्यवसायीलाई घेराबन्दी गरेपछि निर्माण व्यवसायीले सदरमुकाम चरिकोटमा रहेको डिभिजन सडक कार्यालयमा तालाबन्दी गरेका छन् । निर्माण व्यवसायीले काम सम्पन्न गरे पनि डिभिजन सडक कार्यालयले रकम नदिएपछि निर्माणमा संलग्न मजदुरले आफ्नो पारिश्रमिक पाउन […]

शुक्रवार, असार ९, २०७४

(रमेश लम्साल) काठमाडौँ । काठमाडौँ उपत्यकाको सहरी सौन्दर्य बिगार्ने प्रमुख कारकका रुपमा रहेका विद्युतीय संरचना क्रमशः भूमिगत हुने भएका छन् । सरकारले सहरी सौन्दर्य बढाउने र विद्युतीय संरचनालाई क्रमशः भूमिगत गरेर सुरक्षित रुपमा विद्युत् सेवा […]

शुक्रवार, असार ९, २०७४

झापा। भारतको पूर्वी पहाडी क्षेत्र दार्जीलिङमा केही दिन यता चलिरहेको आन्दोलनका कारण नेपालको पूर्वी क्षेत्रसमेत प्रभावित बनेको छ । पश्चिम बंगाल सरकारले दार्जीलिङका विद्यालयमा बंगाली भाषा अनिवार्य गरेपछि नेपाली भाषीको बहुलता भएको पहाडी जिल्ला दार्जीलिङ […]

शुक्रवार, असार ९, २०७४

बर्दिबास : ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले चार जना युवालाई १२ दिनपछि बिहीबार सार्वजनीक गरेको छ। महोत्तरीको औरही बजारमा संचालन गरेको ब्यूटी पार्लर बन्द गरेर बजारबाट साइकलमा घर फर्किदै गरेकी […]

बिहिवार, असार ८, २०७४

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नयाँ संरचना गठन भएसँगै स्थानीय तहलाई समेत पुनःनिर्माणसम्बन्धी गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्यायोजन गरेको छ । प्राधिकरणको कार्यकारी समितिको बैठकले आजदेखि भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण, अन्य भौतिक पूर्वाधारको पुनःनिर्माण, […]

बिहिवार, असार ८, २०७४

मुसीकोट:  स्थानीय तहको पहिलो चरणको मतगणनाका क्रममा केही स्थानमा राजनैतिक दलहरु बिच विवादभएपछि निर्वाचन आयोगले आगामी दोस्रो चरणको निर्वाचनको मतगणनामा राजनैतिक दलका प्रतिनिधिहरुले मतपत्र छुन नपाउने व्यवस्था गरेको छ । गणकहरुले टाढैबाट देखाएर सदर–बदरको टुंगो […]

बिहिवार, असार ८, २०७४

(केदार मगर) खोटाङ । स्थानीय तहको निर्वाचनका लागि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चाबाट गजेन्द्र राई वडा सदस्यमा लड्दैछन् । यही असार १४ गतेको निर्वाचनमा गजेन्द्रले आफ्नो पार्टीको […]

बिहिवार, असार ८, २०७४