
झापा। दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले गरेको भन्दै प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको थियो । “के कारणले बालिकाको हत्या भएको हो सो […]
(गोपालप्रसाद पोखरेल) मोरङ । मोरङको डाइनियाको प्रगति टोलका २४ वर्षीय ललन सरदार निकै मख्ख हुनुहुन्छ । सरदार नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि मख्ख हुनुभएको हो । डाइनियामात्रै होइन रङ्गेली नगरपालिकाको आँपगाछीका बाँतर समुदायका […]
विर्तामोड नगरपालिका स्थित विर्ताबजारमा रहेको सुकुम्बासी टोलको एक घर । स्थानियतहको चुनावको चहलपहल बढिरेको वेला सबैैजसो दलका उमेद्वारहरुले सुकुम्बासी समस्याको सामाधान गर्ने भन्ने नारा र घोषणा पत्र बनाए र विभिन्न ठाउँका सुकुम्बासी टोलमा भोटमाग्न लामेलस्कर […]
विर्तामोड : नेकपा एमाले मेचीनगरले चुनाव प्रचार प्रसारका लागि उम्मेद्वारलाई राँगा गाडामा चढाएर चुनावी अभियान चलाउन थालेको छ । शुक्रबार मेचीनगर नगरपालिकाको बाहुन्डाँगी क्षेत्रमा मेयर, उपमेयर लगायत अन्य उम्मेद्वारहरुलाई राँगा गाडामा चढाएर घर दैलो कार्यक्रम […]
काठमाडौं, राष्ट्रिय जनता पार्टी नेपालले फेरि चुनाव सार्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेतासँगको छलफलमा राजपाका नेताहरुले चुनाव अघि नै आफ्ना राजनीतिक मुद्दा सम्वोधन हुनु पर्ने र […]
काँकडभिट्टा। पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध संस्थासँग साझेदारिता बढाउने प्रयास थालिएको छ । पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यसहित अघिल्लो वर्ष नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको […]
(नरेन्द्र ढकाल) बिर्तामोड। लागूऔषध प्रयोगकर्ता मध्ये मेची अञ्चलका चार जिल्ला मध्ये झापामा मात्रै ९६ प्रतिशत मानिसले लागूऔषध सेवन गर्ने गरेको प्रहरीले जनाएको छ । इलाम, पाँचथर र ताप्लेजुङमा ४ प्रतिशत मात्र लागूऔषध सेवनकर्ता रहेको प्रहरीको […]
रसुवा। गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडाँैबाट उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ । छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य […]
इटहरी । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण संवाद समितिको चौथाँै स्थापना दिवसका उपलक्ष्यमा समितिले सुनसरी जिल्लामा प्राकृतिक द्वन्द्व रुपान्तरणका पक्षमा चार महिनाको अवधिमा भएका कार्यक्रमको समीक्षा बैठक यहाँ आज आयोजना गरियो । देशको विभिन्न १७ जिल्लाको […]