
बिहानै देह सुख! मानिसको चाहनाको कुनै सीमा छैन। हिजोआज मर्निङवाकमा जानेहरू साथीसहित होटलका कोठामा जाने गरेका छन्। दिउँसो र बेलुका होटलमा छापा मार्ने चलन बाक्लो भएपछि जोडाजोडीले अवैध शारीरिक सम्बन्धका लागि बिहानको समय चुनेका हुन्। […]
(गोपाल प्रसाद पोखरेल) पथरी (मोरङ)। जिल्ला वन कार्यालय मोरङले सामुदायिक वन क्षेत्रभित्र रहेका सिमसारलाई संरक्षण गरेर पर्यटकीयस्थलका रुपमा विकास यहाँका बहुसङ्ख्यक सिमसारमा लगानी गरेको छ । सेक्टर वन कार्यालय मङ्गलबारेका प्रमुख सहायक वन अधिकृत एकराज […]
काठमाडौँ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमा पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङको पठन पाठन सुरु गर्ने भएको छ । विश्वविद्यालयले आगामी कात्तिक २६ गतेदेखि केन्द्रीय कार्यालय, सुर्खेतबाट अध्ययन अध्यापन सुरु गराउने जनाएको छ । त्यसका लागि आगामी भदौ ८ […]
आगलागी भएको पसलहरु विनोद पाण्डे बिर्तामोड, भदौ १ । झापाको विर्तामोड नगरपालिका वडा नं. ६ स्थित कृषिथोक बुधबारे बजारमा गएराती आगलागी भएको छ । बिहान ३ बजेर ३० मिनेटमा विधुत सर्टभई भएको आगलागीबाट १९ […]
काठमाडौँ । वन अनुसन्धान तथा सर्वेक्षण विभागले आर्थिक वर्ष २०७२÷७३ मा तराईका २० जिल्लाको १७५ स्थानको वन मापन गरेको छ । विभागले तराईका २० जिल्लाको विभिन्न १७५ वनमा रहेको रूखको उचाइ, मोटाइ, नयाँ बिरुवाको अवस्था, […]
बिर्तामोड । विद्युत सर्ट भएर झापाको बिर्तामोडस्थित कृषि थोक बजारको मिनी मार्केटमा बुधबार विहान आगलागी हुदा दुई करोड रुपैया भन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ५ बजेतिर सुरु भएको […]
बुटवलः विद्युत प्राधिकरणको लापरबाहीले कारण हाइटेन्सन तार चुँडिएर मंगलबार बुटवलमा दुई नाबालकले मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका १२ कालिकानगरको अभियान पथमा अचानक चुँडिएको तार शरीरमा खसेपछि करेन्ट लागेर १० बर्षीय रोहित र ६ बर्षीय […]
वीरगन्ज । नेपाली सेनाले सुरक्षा दिदै आएको पर्सा वन्य जन्तु आरक्षको जङ्गलमा गाजा तस्करबीच गोली हानाहान हुदा एकजना तस्करको मृत्यु भएको छ । मकवानपुरको पहाडी भेगबाट गाँजा लिएर पर्सा तर्फ आउदै गरेका तस्करबीच गोली हानाहान हुँदा […]