
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पदको सपथ लिएको पछिल्लो ११ दिनमा महत्वपूर्ण ११ निर्णय गरेका छन् । उनको ११ निर्णयले जनतामा उत्साह मात्रै छाएको छैन, अपेक्षा र विश्वास समेत बढाएको छ । हेरौँ ११ दिनमा […]
पाल्पा। बौघागुम्बा गाविस–२, कालीगण्डकी नदीको दक्षिणको भिरालो चट्टाननिरको तीरमा अवस्थित रानीमहल बर्सेनि जोखिमको नजिक पुगेको छ । राणाकालीन समयमा पश्चिमी कलाकौशल प्रयोग गरी निर्माण गरिएको सुन्दर धरोहर ऐतिहासिक एवं पुरातात्विक हिसाबले महत्वपूर्ण मानिन्छ । पर्यटक […]
भद्रपुर । झापा लगायत मेची अञ्चलकै सवारी चालक अनुमती पत्र(लाइसेन्स) नक्कली बनाउने गिरोह सक्रिय भएको खुलासा भएको छ । गत २०६८ सालदेखि यातायात व्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमति पत्रमा कडाई गर्नुका साथै जिल्ला ट्राफिक […]
पाँचथर। सुधारगृहका रुपमा रुपान्तरण गर्ने भनिएको पाँचथर कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कैदीबन्दी रहेपछि कैदीबन्दीलाई समस्या भएको छ । यसका कारण कैदीबन्दीले कष्टकर जेलजीवन गुजार्नु परिरहेको गुनासो गरेका छन् । कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कोचिएर बस्नु […]
बिर्तामोड । झापाको गौरादह नगरपालिकामा सौर्य वत्ती जडान गरिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय आर्थिक प्रशासन शाखाले झापाका सवै नगरपालिकालाई जनसहभागितामा आधारित सौर्य सडकवत्ती जडानका लागि रु. १३ करोड ७ लाख रुपैयाँ बजेट […]
बिर्तामोड । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा सोमबार नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवा युनिट स्थापना गरेको छ । रक्तसञ्चार सेवा बीएण्डसी युनिटको सो हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले संयुक्तरुपमा […]
उपाधी प्राप्त गर्ने बालबालिका, कार्यक्रमका सहयोगी र आयोजक टिम झापा जिल्ला स्थिरिय नृत्य प्रतियोगिता अब मेरो पालोको फाईनल प्रतियोगितामा प्रथम बन्न सफल सुरुंगा कनकाई उच्च मावि कक्षा ७ मा अध्ययनरत युवराज प्रधान, सोही विद्यालय कक्षा […]
काभ्रे, काभ्रेको बिर्तादेउरालीस्थित खहरेखोलामा आज अपरान्ह यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखा अधिकृत चिरञ्जीवी नेपालका अनुसार घटनामा ३३ जनाको मृत्यु भएको हो । उहाँका […]
झापाको सतासीधाममा एकतारेको तालमा भजन गाउदै जोग सनातन धर्मवलम्वी महिला । एकतारे एक प्रकारको बाजा हो । यो बाजा सन्त र जोगीहरूको प्रिय बाजामा पर्छ । एउटा मात्र तार हुने भएकाले यो बाजाको नाम एकतारे रहन […]