लाखौं नेपाली महिलाहरुले रुचाएको हिन्दी टेलिसिरियल ‘कुमकुम भाग्य’ की प्रमुख पात्र ‘प्रज्ञा’ नेपाली हुन् भन्दा पत्यार नलाग्ला । हो, भारतीय टीभी च्यानल जी टीभीबाट प्रशारित उक्त टेलिसिरियलकी प्रमुख पात्र प्रज्ञा नेपाली हुन् । सप्तरीको राजविराज (भारतको दरभंगा […]
झापाको ग्रामीण गाविस केचनाकी एक वालिका धानको खर्पन ल्याउदै । एक पटक रोपेर केही हप्तापछी उखेलेर रोपिने धानको वेर्नालाई खर्पन भनिन्छ । यसरी रोपेको धान सत प्रतिशत फल्ने कृषकरु बताउछन । तस्वीर : विनोद पाण्डे/आमसंचार
बिर्तामोड। नेपाल छिरेर व्यापारीलाई धम्क्याउँदै मालसामान खोस्ने सशस्त्र सीमा सुरक्षा बल(एसएसबी)का हवल्दारलाई इलाम पशुपतिनगरका स्थानीयवासीले कुटपिट गरेका छन् । विहीवार पशुपति–५चित्रेमा स्थानीयवासीले घोडामा लैजाँदै गरेको व्यापारीको सामान खोसेपछि सशस्त्र सीमा सुरक्षा बलका हवल्दार रमेश कुमारसहित […]
बैतडी । बैतडी जिल्लामा कक्षा ३ मा पढ्ने ११.७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । यसमा खास […]
काठमाडौँ । थापाथलीस्थित गोरखनाथ मन्दिरसँगैको शिवालय बिहीबार अकस्मात भत्किएको छ । भूकम्पका कारण क्षति भएको शिवालयलाई टेकोले अड्याइएको थियो । बिहीबार दिउँसो परेको पानीका कारण साँझ छ बजे मन्दिर भत्किएको वि.सं. २०५८ सालदेखि मन्दिरमा पूजाआजा […]
(भउचप्रसाद यादव) काठमाडौँ। विश्वभरि कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने अवधारणाको विकास भइरहेको बेला नेपालका कारागारहरू भने रोगी उत्पादन गर्ने केन्द्र बन्दै गइरहेका छन् । नेपालका कारागारमा रहेका कैदी बन्दीमध्ये ८३ प्रतिशतमा मानसिक अथवा कुनै न […]
झापा दमक ढुकुरपानी स्थित बाटो छेउको कटेरोमा बसेर गर्मी छल्दै स्थानिय र बटुवाहरु । केही दिनदेखी झापामा अध्याधिक गर्मी बढेको छ । फोटो : विनोद पाण्डे/आमासंचार
सुर्खेत । हुम्लाको सिमिकोटबाट सुर्खेतका लागि उडेको मकालु एयरलाईन्सको सिंगल इन्जिन विमानको इन्जिन फेल भएपछि पाइलटले विमानलाई फोर्स ल्यान्डिङ गराएका छन् । नागरिक उड्यन प्रधिकरण स्रोतका अनुसार अपरान्ह ३ बजेर ४० मिनेटमा उडेको केही मिनेटमै […]
[मुकुन्द उप्रेती/ पथरी] सफलता त्यही मानिसले पाउछ जसले जीवनमा संघर्सका पहाडहरुको सामाना गर्न सक्छ । त्यस्तै संघर्षले आफुलाई समाजमा उदाहारणीय बनाउन सफल उद्यमी महिला हुन मोरङ पथरी सनिश्चरे नगरपालिका ६ भोटेघुम्तीकी चन्द्रकला बजगाई । मध्यम […]
झापा शनिअर्जुन नगरपालिका, बैसाबाडी स्थित मेलो (खेतमा) खाजा खादै कृषकहरु । नेपालीहरुको पुरानो पेशा कृषीमा आवद्ध हुने हरुले विषेशगरी रोपाईको महिनामा दिलो ज्यानले काम गर्ने गर्छन, रोपाहारलाई रोपाई मेलो बनाउनु पर्ने चटारोमा रहेका हलगोरु जोतने, […]