Aamsanchar

सबै समाचार

  भक्तपुर । कसरी हेर्ने रिजल्ट ?  एसएलसी रिजल्टका लागि परिक्षा नियन्त्रण कार्यालय नेपाल टेलिकमसहित बिभिन्न सेवा प्रदायकसाग सम्झौता गरेको छ । बिभिन्न अनलाइन र एसएमएस सर्भिसमार्फत् पनि नतिजा थाहा पाउन सकिने छ । यसका […]

बिहिवार, असार २, २०७३

ठुला सवारी साधन संगै साना गाडी, मोडरसाईकल, सिटी रिक्सा, साईकल, पैदल यात्रीको भिड र अव्यवस्थित पार्किङले मुक्तिचौकमा ट्राफिक जाम र दुर्घटना बढन थालेपछी  मुक्तिचौकको चारै दिशा १०० मिटर दुरी  सम्मको क्षेत्रमा  पार्किङ गर्न प्रतिवन्ध गरिएको […]

बिहिवार, असार २, २०७३

नुहाउदै रमाउदै पर्यटक(जर्मनीमा) तस्वीर:गायत्रीनाथ गिरी

बिहिवार, असार २, २०७३

सुरुङ्गा (झापा)। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चिकित्सकले पैसाको लालचमा परेर आफ्नो हस्ताक्षर र स्ट्याम्प बेच्ने गरेको खुलासा भएको छ । यातायात व्यवस्था कार्यालय मेचीको परिसर अगाडि शुभलक्ष्मी डायनेस्टिक सेन्टरको नामबाट सञ्चालित एक पसलमा डा दीपरञ्जन […]

बिहिवार, असार २, २०७३

भक्तपुर। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका अर्थात एसएलसी परीक्षाको नतिजा  बिहीबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी भएको जानकारी दिँदै भन्नुभयो, “भोली मध्याह्न बोर्ड बैठक […]

बिहिवार, असार २, २०७३

झापा शनिअर्जुन नगरपालिका ४ बैशाबाडीका एक कृषक परिवार कमै नङग्याउदै । झापामा बढी उत्पादनहुने बाली मध्यमा मकै पनि पर्छ । 

बुधवार, असार १, २०७३

गुल्मी: घाँटीमा लाइरहेको सल आफू सवार मोटरसाइकलमा बेरिँदा एक महिलाको ज्यान गएको छ। मङ्गलबार बेलुकी लु४प ७८२६ नंको मोटरसाइकलमा चढेर हस्तीचौरबाट सिर्सेनीतर्फ जाँदै गरेको अवस्थामा वस्तु-१, डुकुसीमा पुग्दा गुल्मी वाग्ला-२ की २७ वर्षीया कोपिला गिरीको […]

बुधवार, असार १, २०७३

झापा । राज्यका पूर्व विशिष्ट पदाधिकारीहरुको सुविधा वृद्धि गर्ने व्यवस्थासहित गृह मन्त्रालयले प्रस्ताव गरेको विधेयक त्यही स्वरुपमा संसदमा पेश नगर्न एउटा संसदीय उपसमितिले निर्देशन दिएको छ। संसदको सुशासन तथा अनुगमन समिति अन्तर्गतको उपसमितिका संयोजकले पूर्व […]

बुधवार, असार १, २०७३

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घीय महासभामा एसिया प्रशान्त क्षेत्रका चार उपाध्यक्षमध्ये एक उपाध्यक्षमा नेपाल पनि निर्वाचित भएको छ । सन् २०१६ सेप्टेम्बरमा हुने ७१औँ साधरणसभाका लागि उपाध्यक्ष निर्वाचित भएको नेपालसहितका अन्य राष्ट्रहरु डिसेम्बर २०१७ सम्म […]

बुधवार, असार १, २०७३

काठमाडौँ: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आव २०७२/७३ को वैशाख मसान्तसम्ममा १६४ उद्योगी तथा व्यवसायीलाई मुद्दा दायर गरेको छ। विभागले अनियमितता गर्ने तथा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई मुद्दा दायर गरेको प्रवक्ता पूर्णचन्द्र वस्तीले […]

मङ्गलवार, जेठ ३२, २०७३