
राष्ट्रिय धान दिवस असार पन्ध्रमा जिल्ला कृषि विकास कार्यालय, झपा र जामुनखाडी कृषि सहकारी संस्थाले कनकाई नगरपालिका वडा नं. २ मा आयोजना गरेको रोपाई दौड प्रतियोगितमा प्रथम बन्न सफल सरोज रिजाल, रिवन छुदै । तस्वीर […]
गाईघाट (उदयपुर) । उदयपुरको गाईघाटस्थित लोकतान्त्रिक चोक नजिकैको पसलबाट मध्याह्न विभिन्न कागजात र रु ५० हजार रहेको झोला लुटेर भाग्न लागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित जोगवनी नजिकै […]
(प्रकाश सिलवाल) काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट बहुप्रतिक्षीत शिक्षा ऐन (आठौँ संशोधन), २०७३ आज प्रमाणीकरण भएको छ । शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ (आठौँ संशोधन २०७३) लाई राष्ट्रपति भवन शीतलनिवासमा प्रमाणीकरण […]
ह ह माले ह ह भन्दै र असारे गीत गाउदै असार पन्ध्रका दिन सामुहिक रोपाई अर्थात वेठी रोपाई गर्ने चलन नेपालमा पुरानो चलनमा पर्छ । त्यस्तै यस वर्ष झापामा पनि विभिन्न ठाउमा वेठी रोपाईको आयोजना […]
अर्जुनधारा जेसीज भवनको छत ढलान उद्घाटन गर्नुहुदै अर्जुनधारा जलेश्वर धामका पिठाधिश आचार्य पुष्पलाल निरौला । साथमा जेसीज अध्यक्ष सार्दूलहाङ ओली, संस्थापक अध्यक्ष इन्दिवर खड्का, भवन निर्माण संयोजक दिलिप थापा लगायत कार्यसमिति जेसीहरु । जेसीज भवन […]
काठमाडौं । लामो समयदेखि अस्वस्थ पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक मदन ढकालको उपचार हाल काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय मृगौला रोग उपचार केन्द्रमा शुरु भएको छ । दुबै मृगौलामा आएको खराबीका कारण उनी अस्वस्थ भएका हुन् । भारत तथा […]
(नरेन्द्र ढकाल) झापा । आज असार १५ गते अर्थात १३ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘ब्यवसायीक धान खेतीको आधार सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ धान दिवस तथा […]
असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा छ। उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वासअनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी […]