Aamsanchar

सबै समाचार

यो दृष्य हो विर्तामोड नगरपालिका, विर्ताबजार छेउमा भत्किएको सडकमा कुलो बनेर बगेको पानी छिचोल्दै अघी बढदै गरेको दूईवटा कार । सडक करिव ३ सय मिटर लम्बाई पूर्णरुपले भत्किएको छ सडक । सहरदेखी गाउ“ सम्म बाटो विकास […]

सोमवार, असार १३, २०७३

[नरेन्द्र ढकाल] झापा । मेची अञ्चल अस्पताल भद्रपुरका ६ सहित अन्य १९ जना चितित्सक माथि छानविन सुरु भएको छ । अख्तिायार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको निर्देशनमा जिल्ला प्रशासन कार्यालय झापाले चिकित्सक माथि छानविन […]

सोमवार, असार १३, २०७३

झापा । बजारमा भारतबाट ल्याइएका आँपमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने कार्बाइडको प्रयोग गरी बिक्री वितरण भइरहेको छ । भारतीय व्यापारीले प्रतिबन्धित कार्बाइड हालेर पकाएको आँप बिक्रीका लागि नेपाली बजारमा पु¥याइ रहँदा समेत कारबाही हुन […]

सोमवार, असार १३, २०७३

झापाको शनिअर्जुन ९ स्थित नमुना माछापालन केन्द्रमा पालिएका माछाका भुरा    झापामा बार्षिक रुपमा २ हजार २ सय ४० दशमलव १६५  मेट्रिक टन माछा अन्य देशवाट भित्रिने गरेको छ ।   झापामै बार्षिक करिव ९ […]

सोमवार, असार १३, २०७३

पथरी (मोरङ) । मोरङको दुर्गम गाउँ सिंहदेवीमा स्थानीय नारायण राईले सुरु गर्नुभएको चियाखेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको छ । चियाको व्यावसायिक खेती भन्ने बित्तिकै आम नेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । विकासको […]

सोमवार, असार १३, २०७३

काठमाडौ । नेपालमा प्रहरी हिरासतमा यातना बढेको पाइएको छ । “यातना पीडितहरुका लागि अन्तराष्ट्रिय सहयोग दिवस”को पूर्वसन्यामा एड्भोकेसी फोरम नेपालले शनिबार राजधानीमा सार्वजनिक गरेको तथ्यांकमा प्रहरी हिरासतमा हुने यातना बढेको पाइएको हो । एड्भोकेसी फोरमले […]

आइतवार, असार १२, २०७३

रबर खेती नर्सरी  रुखलाई चिरेर निकालिएको चोप     संकलन भएको रबर चोप चोपवाट तयार पारिएको कच्चा रबर  तस्वीर : विनोद पाण्डे/आमसंचार

आइतवार, असार १२, २०७३

पछिल्लो समयमा झापाका सामुदायिक बन हरुले दिगो आम्दामीको रुपमा माछा पालन लाई अघि बढाउदै गएका छन । सरकारले पनी माछापालनलाई अनुदान दिदै आएको छ । झापाको घाईजन–२मा कालिका सामुदायिक उपभोक्त समुह र जिल्ला भू–संरक्षण कार्यालय […]

आइतवार, असार १२, २०७३

झापा । लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संघसंस्थाले आज विश्वभर विविध कार्यक्रम गरी मनाउँदैछन् । लागुपर्दाथको प्रयोग र अबैध ब्यापारबाट समाजलाई मुक्त गर्ने अभियानमा विश्व समुदायलाई एकजुट हुन दिवसले आग्रह गरेको […]

आइतवार, असार १२, २०७३

सप्तरी। उपचारका लागि आमासँग सदरमुकाम राजविराज आएकी एक अवोध बालिका नाटकीय र निर्मम रुपमा लटिएकी छिन् । स्थानीय एक वालरोग विशेषज्ञसँग उपचारका लागि सप्तरीको रायपुर–८ वाट आमा राजुदेवी यादवसँग आएकी द्ुई वर्षीया आरती लुटिएकी हुन् […]

आइतवार, असार १२, २०७३