Aamsanchar

सबै समाचार

काठमाण्डौ बसन्तपुरमा बेच्न राखेको कटपुतली । थोरै कपडा र धागोले निर्माण गरिने यो बस्तुलाई खेलौना र सजावट सामानको रुपमा  प्रयोग गर्ने गरिन्छ । धागोमा झुण्डाईने भएकाले जतावाट हावाआयो उतै फर्कने गर्छ यो पुतली ।  धेरैको […]

आइतवार, जेठ ३०, २०७३

काठमाण्डौं। साइबर अपराध गर्नेको सङ्ख्या गत वर्षको तुलनामा चालु आव सकिन एक महिना बाँकीमै दोब्बर बढेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आव २०७१र०७२ का तुलनामा आव २०७२र०७३ मा अपराध बढेको देखिएको छ । […]

आइतवार, जेठ ३०, २०७३

इटहरी । गर्मीयाम सुरु भएसँगै इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालय परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रमा विभिन्न स्थानका पीडितहरु आउने क्रम बढेको छ । पहाडी क्षेत्रसँगै तराईका विभिन्न जिल्लामा विषालु र विषालु नभएका सर्पदंशबाट […]

आइतवार, जेठ ३०, २०७३

ऐतिहासिकसहर जनकपुरमा निर्मित गेट । तस्वीरः विनोद पाण्डे/आमसंचार

आइतवार, जेठ ३०, २०७३

  (कल्पना पौडेल) काठमाडौँ । मानिसमा देखिने क्यान्सरमध्ये आफँै जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । आफैँले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच गरी समयमै यो रोगबाट बच्न सकिन्छ, जसलाई ब्रेस्ट […]

आइतवार, जेठ ३०, २०७३

(जीवन भण्डारी) काठमाडौँ । राजधानीमा गरिएको एक अध्ययनले ६४ प्रतिशत घरेलु बालश्रमिकले राम्रो शिक्षाका लागि आफू बालश्रमिक बनेर साहुको घरमा काम गरिरहेको बताएका छन् । कुल बालश्रमिकमध्ये ९६ प्रतिशत विद्यालय जाने गरेको पाइएको छ । […]

आइतवार, जेठ ३०, २०७३

बिहारमा रक्सीमाथिको प्रतिवन्धपछि…….

शनिवार, जेठ २९, २०७३

झापा दमक रतुवा खोला किनारमा उर्मिएको पानीखान लाग्दै एक पैदल यात्री । झापामा केही दिनदेखी बढेको अत्याधीक गर्मिका कारण चोक, बजार, बाटोमा मानिसको चहलपहल घटेको छ । तस्वीर ः विनोद पाण्डे/आमसंचार

शनिवार, जेठ २९, २०७३

–    हरेक दशमध्ये एकजना पुरुषलाई शीघ्र स्खलनको समस्या हुन्छ । –    पाँच सय जोडीमाझ अनुसन्धान गरेर साढे पाँच मिनेट लामो सेक्स औसत हो भन्ने निष्कर्ष निकालिएको छ । –    यदि दुई मिनेट नबित्दै स्खलन हुन्छ […]

शनिवार, जेठ २९, २०७३

झापा । वैदेशिक रोजगारीका क्रममा घाइते र विरामी भएर लामो समय देखि विदेशका अस्पतालमा उपचार गराइरहेका नेपालीहरुलाई स्वदेश फर्काउन नीतिगत समस्या रहेको श्रम तथा रोजगार मन्त्रीले बताएका छन्। अशक्त अवस्थामा विदेशमा अलपत्र कामदार मध्ये कयौँ […]

शनिवार, जेठ २९, २०७३