
खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको […]
शिवसताक्षी । झापाको, शिवसताक्षी नगरपालिका-६ बस्ने ३९ बर्षीया फङके किस्कु मुर्मुको श्रीमानको छुरा प्रहारबाट मृत्यु भएको छ । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय शिवगंजबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र […]
मिस हेरीटेज प्रोविन्स वान बाट मोडलिंङ यात्रामा उदाएकी झापा बिर्तामोड नगरपालिका वडा नं. १० की नव मोडल सेलिसा उप्रेती । पिता तुलसीप्रसाद र माता सुनिता उप्रेतीको साथ र प्रेरणाले मोडलिंक क्षेत्रमा उत्साहित बनेर क्रियाशिल रहदै […]
भद्रपुर । जग्गाधनीले एउटालाई जग्गा पास गरिदिने कागज गरेर अर्को व्यक्तिलाई धितो पास गरिदिएपछि आर्थिक अवस्था न्यून भएको एउटा परिवार विस्थापित हुने अवश्थामा पुगेको छ । झापाको विर्तामोड ८ स्थित शखरबारीका गणेश कटवालको परिवार यस्तो […]
मुद्रा अपचलन गरेको आरोपमा जिम्बावेका उपराष्ट्रपतिकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेंगाकी पत्नीलाई पक्राउ गरिएको जिम्बावेका भ्रष्टाचारविरुद्धको आयोगका एकजना अधिकारीले सोमबार पुष्टि गरेका छन् । आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी […]
काठमाडौं : प्रेमीलाई अन्तिमपटक भेट्न बोलाएर महाँकालमा एक युवतीले प्रेमीको लिङ्ग छेदन गरिदिएको खबर छ । थिङ थरकी युवतीले सुनुवार थरका युवाको लिङ्ग छेदन गरिदिएकी हुन् । प्रेमिकाले लिङ्ग छेदन गरीदिएपछि सख्त घाइते युवाको ओम […]
अबको ४१ महिनाभित्र काठमाडौंको नागढुंगा नाकामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण हुने भएको छ । काठमाडौं उपत्यकाकै मुख्य नाकाका रुपमा लिइने उक्त नाकामा सवारी आवगमन सजह पार्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण गर्न लागिएको हो । उक्त सुरुङमार्ग […]
काठमाडौंं । आगामी डिसेम्बरमा बेलायतमा हुन लागिरहेको मिसन वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठ प्रतिनिधित्व गर्दै छिन । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिर रहेकी श्रेष्ठले विश्वभरी रहनु भएको सबैमा सहयोगको लागि आह्रवान […]
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को पौडीमा १२ वर्षीया डुआना लामाले रजत पदक जितेकी छिन् । सातदोवाटो स्थित हिटिङ सिस्टमको पौडी पोखरीमा बिहिबार भएको महिला दुई सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दुरी दुई […]