Aamsanchar

सबै समाचार

विर्तामोड । ` झापालाई आगामी जेठ १७ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्ला शिक्षा कार्यालयले आज पत्रकार सम्मेलन गरेर झापालाई २५ औं साक्षर जिल्ला घोषणा गर्न लागिएको जनाएको छ । १५ देखि […]

बिहिवार, जेठ १३, २०७३

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ को राजस्व र व्ययको अनुमान (बजेट) आगामी शनिबार सदनसमक्ष पेस गर्ने भएको छ । व्यवस्थापिका–संसदको विहीबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानअनुसार वार्षिक बजेट प्रस्तुत् गर्न सदनसमक्ष गरेको अनुरोधलाई […]

बिहिवार, जेठ १३, २०७३

  काठमाडौँ। आयुर्वेद विभागले देशभरका वैकल्पिक तथा पूरक चिकित्सा क्षेत्रलाई एकीकृत गर्ने भएको छ । विभागले आफ्नो मातहतमा नियन्त्रण गर्ने गरी युनानी, होमियोप्याथी तथा प्राकृतिक क्षेत्रका चिकित्सा पद्धतिलाई एकीकृत गर्न गृहकार्य सुरु गरेको छ । […]

बिहिवार, जेठ १३, २०७३

विर्तामोड । यातायात ब्यवसायीले गरेको बन्दका कारण आज बिहानै देखि झापाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सार्वजानिक सवारी सञ्चालनमा आएका छैनन भने नीजि सवारीलाई समेत सञ्चालनमा ब्यवसायीहरुले रोक लगाएका छन् । सरोकारवाला व्यवसायी […]

बिहिवार, जेठ १३, २०७३

हिमालपारीको जिल्लाले परिचित मुस्ताङ जिल्लामा पर्ने शुन्दर गा“उ कागवेनी । तस्वीरः विनोद पाण्डे÷आमसंचार

बिहिवार, जेठ १३, २०७३

काठमाण्डौं । तराई आन्दोलनका कारण यो वर्ष स्थानीय निकायको विकास बजेट खर्च हुन नसकेको भन्दै सरकारले कानुननै संशोधन गरेर खर्च गर्न सक्ने अवधि एक महिना थप गरेपछि अब जेठको अन्त्यसम्म विकास योजनका लागि खर्च माग्न पाइने […]

बुधवार, जेठ १२, २०७३

झापा। सरोकारवाला व्यवसायी महासंघ र मजदुर सघसंगठनहरुसंग समन्वय गरेरमात्र सरकारले यातायात क्षेत्रमा नीति निर्माण गर्ने सहमति विपरित सवारी ऐन संशोधन गरेको भन्दै यातायात व्यवसायी आन्दोलि भएका छन् । २०४८ साल चैत २८ गते भएको सहमतिलाई […]

बुधवार, जेठ १२, २०७३

पोखरा– विभिन्न व्यक्तिलाई पेय पदार्थ र बिस्कुटमा नशालु पदार्थ मिसाइ खुवाएर बेहोस पारेपछि गरगहना, नगद तथा मोबाइल लुटपाट गरी फरार चारजना लुटेरालाई वडा प्रहरी कार्यालय वैदामले पक्राउ गरेको छ । अभियुक्तले विभिन्न व्यक्तिलाई पोखराबाट पाल्पा, […]

बुधवार, जेठ १२, २०७३

धादिङ – धर्मपुत्री बनाएर पालेको बालिकालाई बलात्कार गरेको आरोपमा कुम्पुर गाविस–३ असमिलिछापका एक जना पक्राउ परेका छन् । ४ वर्षकी बालिकालाई बाबुले चकलेट खान दिएर पटक पटक बलात्कार गर्ने गरेको बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी […]

बुधवार, जेठ १२, २०७३

मोरङ। मोरङको इटहरामा आज बिहान जन्ती बोकेको बस अनियन्त्रित भई दुर्घटना हुँदा चारजना घाइते भएका छन् । उर्लाबारी–बरडङ्गा सडकखण्डअन्तर्गत इटहरा–३ स्थित टालीभट्टामा बिहान ७ः१० बजे सिजुवाबाट झापाको जलथलतर्फ जन्ती लिएर जाँदै गरेको मे१ख १९६० नम्बरको […]

बुधवार, जेठ १२, २०७३