Aamsanchar

सबै समाचार

काठमाण्डौं ।  कृषिप्रधान मुलुक नेपालमा प्रत्येक नागरिकले एक वर्षमा स्वस्थ मानिसका लागि चाहिने भन्दा धेरै कम दूध, मासु र कुखुराको अण्डा उपलब्ध हुने तथ्यांक सरकारले नै सार्वजनिक गरेको छ ।   अर्थमन्त्री विष्णु पौडेलले  व्यवस्थापिका–संसदमा […]

शनिवार, जेठ १५, २०७३

नारद गौतम काठमाडौँ ।  २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको आठ वर्ष पूरा भएको छ ।  नवौँ गणतन्त्र दिवसका अवसरमा शनिबार देश विदेशमा विभिन्न […]

शनिवार, जेठ १५, २०७३

काठमाडौं।  सरकारले आगामी आर्थिक वर्षका लागि शनिबार अपराह्न ४ बजे व्यवस्थापिका–संसदमा बजेट प्रस्तुत गर्ने भएको छ ।  आर्थिक वर्ष २०७३/७४ का लागि यसपटक नयाँ आर्थिक वर्ष सुरु हुनु डेढ महिनाअघि बजेट सार्वजनिक गर्न लागिएको हो […]

शनिवार, जेठ १५, २०७३

मोरङमा पर्ने एक खहरे खोलावाट गिटी निकाल्दै एक बृद्ध मजदुर । फायल तस्वीर ः विनोद पाण्डे/आमासंचार

शनिवार, जेठ १५, २०७३

महाभारत कालीनमा  विराट नामका राजा विराटनगरमा राज्य गर्थे, जसको किच्चक नामको सेनापति थियो। किच्चक विराटको सालो भए पनि शक्तिशाली तर दुराचारी पनि थियो। विराट राजाको दरवारमा पाण्डवहरू गुप्तबास बस्दा किच्चकको कुदृष्टि द्रौपदी माथि परेछ। त्यसबाट […]

शुक्रवार, जेठ १४, २०७३

झापा । झापाको विर्तामोड-भद्रपुर सडकखण्डमा पर्ने भद्रपुर बसपार्क नजिकै आज बिहान मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाहुनडाँगी-२ निवासी रोशन पोखरेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । […]

शुक्रवार, जेठ १४, २०७३

इलाम– इलामको दानाबारीमा गएराति जङ्गली च्याउ खाएर एकै परिवारका दुई बालकसहित चारजना बिरामी परेका छन् । जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा दानाबारी–१ चेप्टीका टेकेन्द्र राई, उनकी श्रीमती अञ्जली राई, छोरा १० वर्षीय रोहित र […]

शुक्रवार, जेठ १४, २०७३

श्रीधर आचार्य काठमाडौँ।  अत्यन्त जोखिमपूर्ण यात्राको साधन तुइनलाई झोलुङ्गे पुल निर्माण गरी प्रतिस्थापन गर्ने सरकारी निर्णयबमोजिम विभिन्न जिल्लामा अहिले ५१ वटा झोलुङ्गे पुल निर्माण भइरहेका छन् भने तीनवटा निर्माण सम्पन्न भइसकेका छन् । तुइनको जोखिमपूर्ण […]

शुक्रवार, जेठ १४, २०७३

    तस्वीर ः विनोद पाण्डे/आमसंचार

शुक्रवार, जेठ १४, २०७३

टिभिएस मोटरसाईलको बारेका जानकारी दिन विर्तामोडमा आयोजना गरिएको मेकानिक्स मिट कार्यक्रम । औपाचारिक रुपमा शनिबार वाट विर्तामोडमा पाथिभरा अटो लिंकले मोटरसाईलको बिक्री सुरु गर्ने भएको छ ।  तस्वीरः आमसंचार 

बिहिवार, जेठ १३, २०७३