Aamsanchar

सबै समाचार

[नरेन्द्र ढकाल ] विश्व धुम्रपानरहित दिवस आज झापा सहित नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइदैछ । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सम्बन्धित विभिन्न संघसंस्थाको सहभागीतामा विभिन्न कार्यक्रम हुदैछ । साझा बट्टामा […]

मङ्गलवार, जेठ १८, २०७३

काठमाडौँ । वैदेशिक रोजगारमा जाने महिला कामदारको सुरक्षा, पेसागत सुरक्षा र पेसागत हितको प्रवद्र्धन गर्ने प्रयोजनार्थ सरकारले रेपिड रेस्पोन्स टिम(द्रुत प्रतिक्रिया टोली) गठन गरेको छ । वैदेशिक रोजगार ऐन, नियमावली, सम्बन्धित कार्यविधि तथा निर्देशिकाको उद्देश्य […]

सोमवार, जेठ १७, २०७३

  ताप्लेजुङ । ताप्लेजुङको इखावुस्थित स्वास्थ्यचौकीका कर्मचारीले असुरक्षित भएको भन्दै कार्यालय छाडेर हिँडेपछि सो क्षेत्रमा मङ्गलबारदेखि सञ्चालन हुने जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान कार्यक्रम प्रभावित हुने भएको छ । गत जेठ ८ गते स्वास्थ्यचौकीमा कार्यालय सहयोगी […]

सोमवार, जेठ १७, २०७३

  दोलखा । दोलखाको सुन्द्रावती गाविसमा ३९ जना अमेरिकी सेना आउने भएका छन् । अमेरिकी सेनाको लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा आएको टोलीले सुन्द्रावतीमा रहेको कालिका उच्चमाविको भूकम्पबाट क्षति पु¥याएको भग्नावशेष हटाई विद्यालय व्यवस्थित बनाउने नेपाली सेनाको […]

सोमवार, जेठ १७, २०७३

काठमाडौं । नेपाल सरकारका तर्फबाट ल्याइएको आर्थिक बर्ष २०७३ / ७४को बजेटले पत्रकारलाई स्वास्थ्य उपचारका लागि सरकारी अस्पतालमा पचास प्रतिशत छुट दिने र छापा सञ्चारमाध्यमको लागि चाहिने कागजमा भन्सार छुट दिने निर्णय लगायतका आंशिक बिषयमा बाहेक […]

सोमवार, जेठ १७, २०७३

लेट मि डान्स नेपालकी विजेता अञ्जली माझीको कभर डान्स “झकास झापाली” लेट मि डान्स नेपालकी विजेता अञ्जली माझीको कभर डान्स ‘झकास झापाली’ सार्वजनिक भएको छ । अञ्जली लेट मि डान्स नेपाली विजेता हुन् । झापा […]

सोमवार, जेठ १७, २०७३

  पथरी (मोरङ) । धिमाल जातिको उद्गमस्थल मानिएको र मोरङको ऐतिहासिक राजारानी पोखरी रहेको क्षेत्रमा होमस्टे (घरबास) को व्यवस्था भएपछि पर्यटक आकर्षित हुन थालेका छन् । राजारानी होमस्टे व्यवस्थापन समितिका सचिव विष्णुकुमार मगरका अनुसार अहिले […]

सोमवार, जेठ १७, २०७३

झापा जिल्लाको शनि-अर्जुन नगरपालिकामा अवस्थित पूर्वको पशुपतिनाथले परिचत अर्जुनधारा जलेश्वरमा तामाद्वारा निर्मित पञ्चधारा । तस्वीरः विनोद पाण्डे÷आमसंचार

आइतवार, जेठ १६, २०७३

  झापा । नवौं गणतन्त्र दिवसको उपलक्ष्यमा झापा कारागारबाट २५ कैदीले आम माफी पाएका छन् । असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका २५ जना कैदी आम माफी पाई आज कैद मुक्त […]

आइतवार, जेठ १६, २०७३

दमक । भूकम्प पीडितहरुको एकीकृत नमूना बस्ती निर्माण परियोजनाका लागि हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले पूर्वाञ्चलबासी समक्ष सहयोगको अपिल गरेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ को गिरानचौरमा ६५ वटा घर निर्माणका लागि आवश्यक चार […]

आइतवार, जेठ १६, २०७३