Aamsanchar

सबै समाचार

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकिएको ६३ वर्ष पूरा भएको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखका दिन आठ हजार आठ […]

आइतवार, जेठ १६, २०७३

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर मुलुकलाई लोडसेडिङ मुक्त गर्ने मात्र होइन, छिमेकी चीन र भारतलाई बिक्रीसमेत गर्ने घोषणा पटकपटक गरे । यस्तै उनले जनताका घरघरमा पाइपमार्फत खाना पकाउने ग्यास जोड्ने भाषण गरेका […]

आइतवार, जेठ १६, २०७३

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षका निम्ति निर्धारण गरेका बजेटका उद्देश्य र लक्ष्य हासिल गर्न कार्यान्वयन पक्षलाई प्रभावकारिताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । व्यवस्थापिका–संसद्मा आज प्रस्तुत गरिएको बजेटमा त्यसको कार्यान्वयनलाई उच्च महत्व दिँदै […]

आइतवार, जेठ १६, २०७३

काठमाडौं: अर्थमन्त्री विष्णु पौडेलले संसद्‌मा ठूलो आकारको बजेट पेश गरेका छन् । अर्थ मन्त्रालयले योभन्दा ठूलो आकारको बजेट ल्याएको हो। अर्थमन्त्री विष्णु पौडेल र सचिव लोकदर्शन रेग्मी सीमाभन्दा ठूलो बजेट थेग्न सकिने पक्षमा छन्। चालु […]

शनिवार, जेठ १५, २०७३

कञ्चनपुर। सरकारी कर्मचारीले पाउने मासिक तलब रु ५०० मात्रै हो भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर कुरा साँचो हो । कञ्चनपुरको बेदकोट नगरपालिकाको धरमपुरस्थित सामुदायिक स्वास्थ्य इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगीले मासिक रु ५०० तलब […]

शनिवार, जेठ १५, २०७३

काठमाण्डौं ।  कृषिप्रधान मुलुक नेपालमा प्रत्येक नागरिकले एक वर्षमा स्वस्थ मानिसका लागि चाहिने भन्दा धेरै कम दूध, मासु र कुखुराको अण्डा उपलब्ध हुने तथ्यांक सरकारले नै सार्वजनिक गरेको छ ।   अर्थमन्त्री विष्णु पौडेलले  व्यवस्थापिका–संसदमा […]

शनिवार, जेठ १५, २०७३

नारद गौतम काठमाडौँ ।  २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको आठ वर्ष पूरा भएको छ ।  नवौँ गणतन्त्र दिवसका अवसरमा शनिबार देश विदेशमा विभिन्न […]

शनिवार, जेठ १५, २०७३

काठमाडौं।  सरकारले आगामी आर्थिक वर्षका लागि शनिबार अपराह्न ४ बजे व्यवस्थापिका–संसदमा बजेट प्रस्तुत गर्ने भएको छ ।  आर्थिक वर्ष २०७३/७४ का लागि यसपटक नयाँ आर्थिक वर्ष सुरु हुनु डेढ महिनाअघि बजेट सार्वजनिक गर्न लागिएको हो […]

शनिवार, जेठ १५, २०७३

मोरङमा पर्ने एक खहरे खोलावाट गिटी निकाल्दै एक बृद्ध मजदुर । फायल तस्वीर ः विनोद पाण्डे/आमासंचार

शनिवार, जेठ १५, २०७३

महाभारत कालीनमा  विराट नामका राजा विराटनगरमा राज्य गर्थे, जसको किच्चक नामको सेनापति थियो। किच्चक विराटको सालो भए पनि शक्तिशाली तर दुराचारी पनि थियो। विराट राजाको दरवारमा पाण्डवहरू गुप्तबास बस्दा किच्चकको कुदृष्टि द्रौपदी माथि परेछ। त्यसबाट […]

शुक्रवार, जेठ १४, २०७३