
इन्धन आपूर्तिमा जारी असहजताकै कारण अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्न नसकिएको नेपाल आयल निगमका अधिकारीहरुले बताएका छन्। उनीहरुको तर्क छ, नाफा भएसँगै निगममाथिको ऋणको ठूलो हिस्सा तिर्ने काम भएको छ जसलाई सकारात्मक रुपमा लिनुपर्छ। […]
बिर्तामोड । सचेत नागरिक समूह झापाले सरकारी तलब सुविधा लिई निजी मेडिकल हल तथा निजी अस्पतालमा काम गर्ने चिकित्सकलाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय लगायतका निकायसाग माग गरपछि झापामा कार्यरत सरकारी चिकित्सकको भागारेभाग भएको छ […]
पथरी (मोरङ)। मोरङ बेलबारी–९ स्थित बेतना सिमसार क्षेत्रमा रहेको पोखरीमा डुङ्गा चल्न थालेपछि त्यस क्षेत्रमा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । राजमार्गको छेउमै जोडिएका कारण निजी सवारी साधन लिएर पूर्वतिर जाने र पूर्वबाट […]
भक्तपुर। समय अगावै प्रसव सुरु हुनामा गर्भवतीले गर्ने धूमपान एक प्रमुख कारण भएको सरोकार भएकाहरुले बताएका छन् । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल, भक्तपुर र चित्तपोल सामुदायिक अध्ययन केन्द्रले शुक्रबार आयोजना गरेको कार्यक्रममा […]
वैतडी । विसं २०७० मा महाकाली नदीमा आएको विनाशकारी बाढीले बगाएर दार्चुलामा रहेको नेपाली भूमि भारतमा परिणत भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान ९नास्ट० ले गरेको अध्ययनले महाकालीमा आएको बाढीले नेपालको १० हेक्टर […]
काठमाडौं । सरकारले ट्राफिक नियम उल्लंघनका घटनामा बृद्धि गरेको दण्ड शुल्कको विरुद्ध यातायात ब्यवसायी र मजदुर आवद्ध ८ वटा संगठनहरुले संयूक्त रुपमा आन्दोलनको घोषणा गरेका छन्। नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात ब्यवसायी महासंघ, […]
झापा शनिअर्जुन नगरपालिमामा अवस्थित पर्यटकिय गन्तव्य स्थल सालबाडी सुखानी सहिद पार्कमा बनाईएको जलासय । प्राकृतिक रुपमा अत्यन्त शुन्दर रहेको यस ठाउमा सार्वजनिक विदा र अन्य दिनमा आन्तरिक पर्यटकको हुईचो हुने गरेको छ । तस्वीर: विनोद […]
झापा कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको सिमाना भएर बग्ने खोला कन्काई माई पुल । यो नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो। इलाम हुदै बग्ने प्रमुख चार नदी जोगमाई,माई, पुवामाई र देउमाई नदी मिसिएर बनेको छ। […]
झापा विर्तामोस्थित एक सुपर पार्केटमा बेच्नको लागी डमीमा सजाए राखिएको लाखेनाचको पहिरन । विशेष चार्डपर्व, जात्रा, उत्सवमाका वेला गाउ बस्तीमा भुतप्रेत भगाउने पौराणिक मान्यतामा नचाईने लाखेनाचको शाव्दिक अर्थ दानब, राक्षस वा दैत्य हो । लाखेनाच […]