Aamsanchar

सबै समाचार

काठमाडौं । ठगीको सञ्जाल यूनिटी प्रकरण सेलाउन नपाउँदै नेपालमा यूनिटीलाई  माथ  खुवाउने गरी काठमाडौंमा अर्को नेटवर्किङको धन्दा शुरु भएको छ । सामाखुसीमा कान्तिपुर ओभरसिज सञ्चालन गर्दै आएका प्रेमबहादुर तामाङले हजारौं नेपालीहरूको करोडौँ रकम नेटवर्किङमार्फत झ्वाम […]

बिहिवार, जेठ ६, २०७३

ब्रिटेनको एउटा महत्वपूर्ण प्रतिवेदनले सुपरबग्स भनिने औषधिले नछुने किटाणुका कारण सन् २०५० सम्ममा प्रति बर्ष एक करोड मानिस मारिन सक्ने चेतावनी दिएको छ। उक्त विश्वव्यापी समिक्षात्मक अध्ययनले संक्रमणमाथीको औषधीको प्रतिरोधी क्षमता ह्रासका कारण क्यान्सरले भन्दा […]

बिहिवार, जेठ ६, २०७३

चितवन । जिल्लामा विगत पाँच वर्षमा एक हजार ३१४ जना हराएका छन् । जसमा सबैभन्दा बढी महिला रहेका छन् । महिला ७५४ जना छन् भने ४४५ जना बालबालिका र पुरुष ११५ जना रहेका छन् । […]

बिहिवार, जेठ ६, २०७३

विर्तामोड नगरपालिकाले विर्तामोड सहरमा भित्र डम्पिङ गरेको फोहोर । सहर भित्र  मुख्य सडकै छेउमा थुपारिएको फोहोरको कारण उक्त क्षेत्र दुर्घधित र प्रदुशित बनेर आसपासका मानिस हरुमा हैजा फैलिने खतरा बढेको छ । नेपालको मुख्य पूर्व-पस्चिम […]

बिहिवार, जेठ ६, २०७३

विद्यालयले विद्यार्थीबाट उठाउने शुल्कलाई व्यवस्थित गर्न नयाँ नियम जारी गरिसकिएको भएपनि, ती लागु नहुँदा आफूहरु चर्को शुल्क तिर्न वाध्य भएको अभिभावकहरुको गुनासो छ। अधिकांश निजी विद्यालयहरुले हरेक वर्ष विभिन्न शीर्षकमा बढ्ने शुल्कलाई रोक्न सरकारी अधिकारीहरु […]

बुधवार, जेठ ५, २०७३

नवलपरासी । नवलपरासीको दुम्किबासमा केही दिनअघि भएको युवक हत्या प्रकरणका दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत वैशाख २४ गते दुम्किबासमा वीभत्स हत्या गरिएका वृजमोहन गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा […]

बुधवार, जेठ ५, २०७३

झापा चारआली जंगलमा रहेको साकेलाथान । प्रकृती पुजन किरात धर्मवलम्बी हरुले विषेश पर्वमा यस स्थानमा पुजाआजा गर्ने गर्दछन । तस्वीरः विनोद पाण्डे/आमसंचार

बुधवार, जेठ ५, २०७३

काठमाडौं –सुन्दर अनुहार, मिलेको जिउ ज्यान र हेर्दा आकर्षक देखिनुपर्ने अभिनेत्रीहरुले फिगरमा ध्यान दिनु जरुरी छ। नेपाली फिल्म क्षेत्रकी स्थापित अभिनेत्री रेखा थापाका अनुसार अभिनेत्री भनेका जहिल्यै भोकै हुनुपर्ने भएपनि आफू भने भाग्यमानी भएको स्वीकार्छिन्। […]

बुधवार, जेठ ५, २०७३

सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम भनेर सांसदलाई दिने गरेको रकमको व्यापक दुरुपयोग हुने गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ। दुई भिन्न शिर्षकमा दिने गरिएको प्रति सांसद करिब पौने दुई […]

बुधवार, जेठ ५, २०७३

ताप्लेजुङ ठुली पाथिभरा मन्दिर परिसरमा सेताम्मे हिउमाथी जाडोले काप्दै कोल्डड्रिङ व्यापारका लागी ग्रहाकको प्रतिक्षामा दुई बालक । फयाल तस्वीर ः विनोद पाण्डे÷आमसंचार

बुधवार, जेठ ५, २०७३