Aamsanchar

सबै समाचार

  काठमाडौँ । सङ्घीय गठबन्धन नेपालको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा र फेटासहित उपस्थित भएका एक बेलायतीलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रजिअ रामकृष्ण सुवेदीका अनुसार पक्राउ परेका उनले आफ्नो नाम मार्टिन पेवर भएको बताएका […]

सोमवार, जेठ ३, २०७३

  काठमाडौँ । देशको विभिन्न भागमा फैलिएको डढेलोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रभित्रका ६० हजारभन्दा बढी हेक्टर वन क्षेत्र नष्ट भएको छ । यसअघि वन विभागले तीन लाख ५० हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा […]

सोमवार, जेठ ३, २०७३

इलाम सशस्त्र प्रहरी बलको काम के हो ? सीमा सुरक्षा गर्ने, दंगा नियन्त्रण गर्ने र तस्करी रोक्ने । तर, इलाममा सशस्त्र प्रहरीको जिम्मेवारी फरक छ । त्यहाँ हाकिमका मावलीको घरमा कुखुराको खोर बनाउने जिम्मा पनि […]

सोमवार, जेठ ३, २०७३

झापा शनिअर्जुन नगरपालिकामा पर्ने फुलमती खोलामा निर्माणधिन पुल । बर्षायामा पूर्वमा फुलमती खोला पस्चिममा विरिङ खोला , दक्षिणमा फुलमती र विरिङ को संगम स्थल खोलाको कारण आवतजावत गर्न नसकेर उत्तरमा ४ किलो मिटर जती दुरीमा […]

सोमवार, जेठ ३, २०७३

हालै झापामा सम्पन्न मिस ग्राण्ड झापाको उपाधी चुम्न सफल झापा विर्तामोड,२ चारपाने निवासी उदयमान मोडल समिक्षा खतिवडा एतीखेर झापाली युवा जमात विच चर्चाको पात्र बनेकी छिन । सानै उमेरदेखी रंगमञ्चमा अभिनय गर्दै आएकी १९ बर्षिय […]

सोमवार, जेठ ३, २०७३

[रबिन्द्र बराल ] रंगेली । मोरङको रंगेली मा रहेको अस्थाई ट्राफिक चेक पोस्टले बैशाख महिनामा ८५ हजार एक सय रुपैयाँ राज्स्व संङलन गरेको छ । रंगेली ,कर्सिया,रामचोक,डाईनियाँ,झपडतल,लगायतका स्थान बाट विभिन्न समयमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल,ट्रक […]

सोमवार, जेठ ३, २०७३

  चितवन । चितवनका पत्रकारको सामाजिक अभियान हामीले नगरे कसले गर्नेले चितवनको विकट चेपाङ गाउँमा विद्यालय बनाएको छ । गत साल वैशाख १२ गतेको भूकम्पले भत्काएको लोथर गाविस–७ स्यामराङस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको दुईकोठे भवन […]

सोमवार, जेठ ३, २०७३

रौतहट-सीमावर्ती भारतीय क्षेत्रबाट मदिरा सेवन गर्न आएका १३ जना भारतीयलाई रौतहट प्रहरीले नियन्त्रमा लिएको छ। बिहार सरकारले अप्रिल एक तारिखदेखि रक्सीको उत्पादन, ओसारपसार, बिक्री–वितरण तथा सेवनमा पूर्ण रोक लगाएपछि सीमावर्ती गाउँहरुबाट भारतीय मदिरा सेवनकर्ताहरु दिनहुँ […]

आइतवार, जेठ २, २०७३

काठमाडौं । रक्षा मन्त्रालयले भूकम्प पीडितको सहयोगका लागि नेपालमा सांगीतिक प्रस्तुती गर्न आएका भारतीय अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा नेपाली सेनाका जर्नेल विमानस्थल गएकोबारे नेपाली सेनासँग स्पष्टिकरण मागेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नेपाली सेनाका […]

आइतवार, जेठ २, २०७३

(प्रशन्न पोखरेल) गोरखा । “तथ्याङ्क सङ्कलन गर्न आएका इन्जिनियरले मलाई कोठाभित्र बोलाए, म पूर्व वडाध्यक्ष हुँ भन्ने थाहा पाएका उनले गाउँलेसँग १४÷१५ हजार रुपैयाँका दरले पैसा उठाएर आफूलाई दिए मात्रै अनुदान पाउनयोग्य तथ्याङ्क भरेर पठाउने […]

आइतवार, जेठ २, २०७३