
रौतहट-सीमावर्ती भारतीय क्षेत्रबाट मदिरा सेवन गर्न आएका १३ जना भारतीयलाई रौतहट प्रहरीले नियन्त्रमा लिएको छ। बिहार सरकारले अप्रिल एक तारिखदेखि रक्सीको उत्पादन, ओसारपसार, बिक्री–वितरण तथा सेवनमा पूर्ण रोक लगाएपछि सीमावर्ती गाउँहरुबाट भारतीय मदिरा सेवनकर्ताहरु दिनहुँ […]
काठमाडौं । रक्षा मन्त्रालयले भूकम्प पीडितको सहयोगका लागि नेपालमा सांगीतिक प्रस्तुती गर्न आएका भारतीय अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा नेपाली सेनाका जर्नेल विमानस्थल गएकोबारे नेपाली सेनासँग स्पष्टिकरण मागेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नेपाली सेनाका […]
(प्रशन्न पोखरेल) गोरखा । “तथ्याङ्क सङ्कलन गर्न आएका इन्जिनियरले मलाई कोठाभित्र बोलाए, म पूर्व वडाध्यक्ष हुँ भन्ने थाहा पाएका उनले गाउँलेसँग १४÷१५ हजार रुपैयाँका दरले पैसा उठाएर आफूलाई दिए मात्रै अनुदान पाउनयोग्य तथ्याङ्क भरेर पठाउने […]
(रमेश लम्साल) काठमाडौँ, १ जेठ । वैशाख महिनाभर विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको नेपाल विद्युत् प्राधिकरणले सो कार्यक्रमलाई वर्षभरि नै निरन्तरता दिने भएको छ । वार्षिक रु आठ अर्ब्भन्दा बढी चुहावटबाटै घाटा व्यहोर्दै आएको […]
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा भएको सडक सुरक्षा सप्ताह आजदेखि सकिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गत वैशाख २६ देखि सप्ताह सुरु भएको थियो । सडक सुरक्षा सप्ताहको […]
[ विनोद पाण्डे] चारपाने । समाजका जुनसुकै संघ संस्था होस ति सबै समाजकै सम्पती हो । सामाजिक धरोहरका रुपमा निर्माणहुने भवनले बर्षऔं बर्षसम्म समाजलाई प्रत्यक्ष लाभ पुर्एकै हुन्छ । त्यस्तै संस्था मध्यको अर्जुनधारा जेसीज शनिश्चरेले […]
(रमेश लम्साल) काठमाडौँ । सम्भवतः अबको एक हप्ताभित्र नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा बृहत् एकताको घोषणा हुँदैछ । दश वर्षसम्मसँगै जनयुद्ध गरेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डो¥याएका माओवादीका नेता विभिन्न समूह र घटकमा विभाजित भएको […]
बाबियाचौर । म्याग्दीका बाथ, ग्यास्ट्रिक, श्वासप्रस्वास, नसा, कमलपित्त, अम्लपित्त, पेटरोगका बिरामी आयुर्वेद उपचारपद्धतीप्रति आकर्षित भएका छन् । तीनवर्ष अघिसम्म दैनिक मुस्किलले एक दर्जन भन्दा कम बिरामी आउने बेनीस्थित जिल्ला आयुर्वेद केन्द्रमा अहिले दैनिक ४० […]
काठमाडौं- नेपाल जेसिसका अध्यक्ष जगत पोखरेललाई निलम्बित गरिएको छ। जेसिसको अन्तर्राष्ट्रिय मुख्यालयले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै उमेर हदबन्दी पार गरेको भन्दै पोखरेललाई निलम्बित गरेको हो। उनी महेन्द्रनगरमा भएको ४२औं साधारणसभाबाट अध्यक्ष चुनिएका थिए। तर […]