Aamsanchar

सबै समाचार

झापा शिवसताक्षी नगरपालिमामा पर्ने ऐतिहासिक धार्मिक पर्यटन सतासीधाम देखी उत्तरमा इलाम महमाई गाविस वडा नं. ९ मा अवस्थित सताक्षी झरना । तस्वीरः विनोद पाण्डे÷आमसंचार

बुधवार, जेठ ५, २०७३

  [कालिका खड्का र कृष्णराज गौतम ] काठमाडौँ । यस वर्ष नेपालमा मनाउन लागिएको दुई हजार ५६० औँ बुद्धजयन्ती बौद्धदर्शनको पनि उद्गम थलो नेपाल नै भएको प्रमाणित गराउन अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीका साथ हुँदैछ । यही […]

मङ्गलवार, जेठ ४, २०७३

बिर्तामोड। ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्ट बिर्तामोडको आयोजनामा ग्लोबल म्यानेजमेन्ट फाउण्डेशन मिस एसएलसी झापा २०१६ को फाइनल आज बुधबार बिर्तामोडमा गर्ने तयारी भएको छ । एसएलसी दिएका झापाका २५ जना किशोरी प्रतियोगितामा सहभागी रहेको मंगलबार बिर्तामोडमा आयोजित […]

मङ्गलवार, जेठ ४, २०७३

(कल्पना पौडेल) काठमाडौँ  । बढ्दो आधुनिकीकरणसँगै नेपालमा रक्तचापका बिरामी पनि बढ्न थालेका छन् । चिकित्सकले स्वस्थकर खानापान, शारीरिक व्यायाम र मानसिक तनाब नियन्त्रण गरी रक्तचाप नियन्त्रण गर्न सुझाव दिएका छन् । कुनै समयमा न्यून मात्रा […]

मङ्गलवार, जेठ ४, २०७३

नेपालको पूर्वी सिमामा पर्ने मुख्य नाका मेची पुल । नेपाल तर्फको भन्सार काकड्भिटा पर्छभने भारत तर्फको भन्सार पानिटंकीमा पर्दछ । तस्वीर ः विनोद पाण्डे÷आमसंचार

मङ्गलवार, जेठ ४, २०७३

  (नारायण ढुँगाना) रत्ननगर (चितवन) । बोकाको एक किलो मासुको मूल्य कति ? रु ५००, ६०० वा ८०० । ठाउँ अनुसार फरक÷फरक मूल्य पर्ला । तर चितवनमा एक किलो मासुको मूल्य झन्डै चार हजार पर्छ […]

मङ्गलवार, जेठ ४, २०७३

ताप्लेजुङ ठुली पाथिभरा मन्दिर परिसरमा सेताम्मे हिउमाथी जाडोले काप्दै कोल्डड्रिङ व्यापारका लागी बसेका दुई बालक हरु । फायल तस्वीर ः विनोद पाण्डे÷आमसंचार

मङ्गलवार, जेठ ४, २०७३

तिब्र विषाधी प्रयोग संगै जलवायू परिर्वतको कारण लोप हुदै गएको पंक्षी गरुण (हार्डफोर) आजभोली जलचर,सिमसार क्षेत्रमा पनी देखिन छोडेपछी वेतना सिमसार बेलबारीमा पर्यटक लाई आर्कर्शण गराउन निर्माण गरिएको सिमन्टीको गरुण पंक्षीहरु । तस्वीरः विनोद पाण्डे÷आमसंचार

मङ्गलवार, जेठ ४, २०७३

[एकराज गिरी] बिर्तामोड । ‘रकम कम छ, सहयोग गर्ने मन छ’– तर यो अभियानमा कतै तपाइ छुट्नु त भएन ? रकम कम भएर पनि सामाजिक र मानवीय सेवामा समर्पित हुने चाहना राख्नेका लागि कर्मयोग भवन […]

मङ्गलवार, जेठ ४, २०७३