
मुगु जिल्लाको माग्री गाविस– ८ की १६ वर्षीया किशोरी याङ्जु लामा सदरमुकाम गमगढीको इमस्थित सरस्वती प्राथमिक विद्यालयमा कक्षा दुईमा पढ्न जाँदै । यहाँका कतिपय बालबालिका चेतनाको कमी तथा आर्थिक अवस्था कमजोर भएका कारण बेलैमा पढ्न […]
भूकम्पमा श्रीमान्को मृत्युपछि सासू ससुराले घर निकाला गरेपछि माइतीको शरण लिन वाध्य गोरखा बारपाक–७ की गममाया गुरुङ्ग छोरोसँग ।
पथरी (मोरङ), २ वैशाख । मोरङको झोराहाटमा देशमै पहिलो ग्रामीण नाट्यघरको बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ । सो नाटक घरमा संसारकै सबैभन्दा ठूलो काठको हलो बनाएर प्रदर्शनमा राखिएको छ । जङ्गली सिमलको सिङ्गो रूखबाट बनाइएको […]
चर्चित ‘हेलो’ गीतकी ब्रिटिस गायिका एडेलले बेलायती जासुसी फिल्म श्रृंखला जेम्स बोन्डका आगामी फिल्मका ‘थिम सङ्’ नगाउने घोषणा गरेकी छन्। एकेडेमी अवार्ड जित्ने पहिलो बोन्ड थिम गीत बनेपछि आगामी दिनमा त्यही सफलता र स्तर कायम […]