
कनकाई । झापाको कनकाई नगरपालिका सुरुंंगा स्थित हेप्पी ल्याण्ड पार्क छेउमा जापानिज शैलीका घर, चीनको जस्तो कृषि गाउँ बन्ने भएको छ । एग्रो पार्कको अवधारणमा १७ बिघा क्षेत्रफलमा निर्माणको काम सुरु भएको छ । […]
सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका ८ स्थित भोटेपुलमा हाईसको ठक्करबाट एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने ४६ बर्षीय शम्भु दर्जी रहेका छन् । हिजो दिउसो २ बजे […]
बिर्तामोड । झापा गोल्डकपको छैटौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ । आयोजक झापा गोल्डकपले आज बिर्तामोडमा पत्रकार भेटघाट गरेर छैटौँ संस्करण बारे जानकारी दिएको हो । बिर्ताबजारको डोमालाल राजवंशी रङ्गशालामा […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताउनुभएको छ। सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। छलफलमा […]
बिर्तामोड । विद्यालय एउटा सेवामूलक संस्था हो । विद्यालयमा नियमित रूपमा पठनपाठन सञ्चालन गरी विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग गर्नु सबै विद्यालयको प्रमुख कर्तव्य र दायित्व हो । तर, यी र यस्ता दायित्वलाई भुलेर विद्यालय हाताबाट […]
विराटनगर । शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएको हो । […]
कनकाई । कुनै पनि काम सानो र ठुलो हुदैन, जबसम्म श्रमलाई समाजले सम्मान गर्न सक्दैन तव सम्म समुदायका नागरिकहरूले आर्थिक उन्नति गर्न सक्दैनन् भन्ने तथ्यलाई जनचेतना फैलाउने उद्देश्यले शिक्षा क्षेत्रमा काम गर्दै आएका पूजा संग्रौला […]