
मकवानपुर । मकवानपुरको एक स्थानीय तहले इसाई धर्मावलम्बीको चाड क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ । राक्सिराङ गाउँपालिकाले पुस ८, ९ र १० गते गर्ने सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो […]
बिर्तामोड । कोशी प्रदेशमै पहिलो पटक झापाको बिर्तामोडमा प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव आयोजना हुने भएको छ । नेपाली जुत्ता उद्योगी समूह सँगको सहकार्य र बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रा.लि. को आयोजनामा जुत्ता चप्पल […]
बिर्तामोड । मानव–हात्ती सहअस्तित्व कायम राखेर मानव हात्ती द्धन्द्ध न्यूनिकरणका लागि झापाको मेचीनगर–४ बाहुनडाँगीमा आजबाट इन्डो नेपाल क्षेत्रिय स्तरीय पाँच दिवसीय तालिम सुरु भएको छ । तालिममा नेपाल भारतमा मानव–हात्ती द्धन्द्ध न्यूनिकरणका लागि काम गर्न […]
मोरङ । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्था अन्त्य हुने बताएका छन् । रिडेफ नेपालले बिहीबार आयोजना गरेको प्रदेशको नीति तथा योजनामा दलित सरोकार विषयक अन्तरक्रियामा उनले विभेदरहित समाज निर्माणका लागि […]
झापा । नेपाली कांग्रेस शिवसताक्षीले नगर प्रमुख मेघाहाङ थोप्रालाई ज्ञापन पत्र बुझाएको छ । पार्टी सभापति अशोक बस्नेत नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको हो । नगरको घर नक्सा शाखाबाट प्रदान गरिएको सेवामा नगरवासीले प्रश्न उठाएपछि […]
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपाली जनताले मुलुकको शासनको बागडोर एमालेलाई सुम्पिन चाहेको बताएका छन् । पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राको क्रममा जनताले भोगेका सबै समस्याको समाधान गर्न पनि मुलुकको शासन […]