
चारपाने । झापा जिल्लाको बाह्रदशी गाउँपालिका ६ स्थित कन्चनगढधाम साधुकुटीमा सोमबारबाट ‘श्रीमदभागवत् धनधान्याचल राष्ट्र शान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव’ सुरु भएको छ । कञ्चनगढधाम साधुकुटीमा सञ्चालित गौरीशंकर शिवालय गायत्री स्वरुपाआश्रम गुरुकुललाई प्रवर्द्धन गर्ने उद्देश्यले आज (सोमबार) […]
चारपाने । झापा जिल्लाको बाह्रदशी गाउँपालिका ६ मा रहेको ऐतिहासिक र पौराणिक महत्व बोकेको ठाउँ कन्चनगढधाम साधुकुटीमा आयोजना हुने पूर्वाञ्चल धार्मिक महामहोत्सव आयोजनाको सम्पूर्ण तयारी पुरा भएको छ । भोलि मंसिर १८ गते सोमवारदेखि २६ […]
काठमाडौं । भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार पाँच सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत गर्न पुरस्कार स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखामा उक्त पुरस्कार स्थापना गरिएको हो […]
बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा शनिवार बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियाका सहभागीले लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्र अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिए । […]