
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका –५ स्थित सुहेलवामा हत्या अभियोगमा आठ जना पक्राउ परेका छन् । प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका–६ का २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, वडा नम्बर ५ का […]
उदयपुर । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चुरे पहाडी भूभागमा ऐतिहासिक चौदण्डी गढी रहेको छ । वि।सं १८३० भन्दा अघिसम्म चौदण्डी गढी सेनवंशी राजाहरूले तीन पुस्तासम्म शासन गरेको यस गढीको ऐतिहासिक महत्व पनि उत्तिकै रहेको छ […]
सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । […]
बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नम्बर ८ भएर बग्ने झापाको एक ठुलो खोला विरिङमा यस बर्ष पनि वृहत छठ पूजा आयोजना हुने भएको छ । छठ सेवा समिति बिर्तामोडले मंसिर ३ गते छठ पूजाको […]
सिराहा । कतिपय ठाउँमा रुढीवादी परम्परा अनुसार अछुत र लाजको रुपमा लिइएको महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया महिनाबारीलाई समाजमा खुलेर कुरा गर्न र महिनावारीबाट हुनसक्ने स्वास्थ्य समस्यालाई रोक्न अभियानकै रुपमा सुरुभएको महिनाबारी जनचेतना कार्यक्रम देशका विभिन्न […]
कात्तिक नाच कात्तिक महिनाभरि सञ्चालन गरिने पाटनको प्रसिद्ध नाच हो । हरेक वर्ष कार्तिक कृष्णप्रतिपदादेखि कार्तिक शुक्ल पूर्णिमासम्म देखाइने यो नाच केही वर्षदेखि कार्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म छोट्ट्याएर देखाइँदै आइएको छ। मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले […]
काठमाण्डौ । फिफा विश्वकप सन् २०२६ र एएफसी एसिया कप सन् २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । समूह एचमा रहेका नेपाल र यूएईबीचको खेल दुबईको अल माक्तोउम […]
गोवर्धन पूजा आज गोवर्द्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचीन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक […]