Aamsanchar

ब्यानर १

विराटनगर । कोशी प्रदेशका सामुदायिक विद्यालयका शिक्षकका सङ्घ सङ्गठनले शिक्षकको नियुक्ति, सरुवा, बढुवा, कारबाही र अवकाश लगायतको विषयको अधिकार स्थानीय तहलाई दिन नहुने बताएका छन् । यस्तो अधिकार स्थानीय तहलाई दिए विद्यालय सञ्चालन हुन नसक्ने […]

शुक्रवार, भदौ १, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिँढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले नेपाली जनताको हित र विकास निर्माणका […]

शुक्रवार, भदौ १, २०८०

म कुनै न कुनै खालको अलौकिक शक्ति छ भन्ने कुरामा विश्वास गर्छु, कुनै न कुनै कगउभचलबतगचब supernatural power  छ भन्ने लाग्छ तर कुनै एक धर्मले मानेको देउता नै एक मात्र सत्य हो र बाँकी धर्मले मान्ने […]

शुक्रवार, भदौ १, २०८०

काठमाडौं  ।  काठमाडौं महानगरपालिका –१४ बल्खु बस्ने प्रज्ज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ७२ […]

बिहिवार, साउन ३२, २०८०

विश्वमा स्तन क्यान्सरपछि पाठेघर क्यान्सर हुने गरेको विभिन्न मानिन्छ । यसले शरीरका भित्री अङ्गहरूलाई समेत नकारात्मक प्रभाव पारेको हुन्छ। पाठेघरको मुखको क्यान्सर विस्तारै फैलने भएकाले यसको शुरुआती लक्षण नै देखिदैन वा व्यक्तिले थाहा पाउन सक्दैन […]

बिहिवार, साउन ३२, २०८०

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाको पुल्चोकमा जमिन भासिएको छ । जमिन भासिएर ५ घर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष राजु वाग्लेले जानकारी दिए। पुल्चोक सेती नदी किनारको बस्ती हो । ‘जमिन ८र१० मिटर नै फाटेर दबेको […]

बुधवार, साउन ३१, २०८०

मुलुकभरमा हालसम्म मिटरब्याज सम्बन्धी २३ हजार ८ सय ५२ उजुरी परेको छ । सातै प्रदेशका कुल ७७ वटा जिल्लामध्ये मधेसको आठ जिल्लामा १८ हजार ३५६ र लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीमा १ हजार ८८९ गरी नौ […]

बुधवार, साउन ३१, २०८०

कनकाई । झन्झटिला विभिन्न कानुनी जटिलता हटाउन र  ऐलानी जग्गा प्राप्तिको लागि करको दर सरलीकरणको माग राखेर झापा कनकाई नगरपालिकाको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको नेतृत्वमा […]

बुधवार, साउन ३१, २०८०

 काठमाडौँ। महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं […]

बुधवार, साउन ३१, २०८०