
सरकारमा नेपाली कांग्रेसले नौवटा मन्त्रालयमा दाबी पेस गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेसले नौ मन्त्रालयमा दाबी पेस गरेको हो । बैठकमा आज दाबी प्रस्तुत गर्ने कार्य मात्रै भएको […]
शिवपुरी स्थित राष्ट्रिय सुरक्षा तालिम समापन समारोहमा फोटो अवलोकन गर्नुहुर्दैै प्रधानमन्त्री पुष्पकमल दाहाल । फोटो : प्रदीप राज वन्त
बिर्तामोड। यही चैत २१ गते झापाको चारपानेमा हुन गइरहेको सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् […]
झापा । झापाको कचनकवल –६ बनियानी स्थित एक निजी विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई शारीरिक यातना दिएको विषयलाई जिल्ला प्रहरी कार्यालय झापाले मिलापत्र गरेर पीडकलाई उन्मुक्ति दिएको छ । प्रहरीले पीडकलाई कानुनी सजाय दिलाएर पीडित पक्षलाई न्यायको अनुभूति […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारणलाइन आयोजना अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत् प्रसारणलाइन […]
काठमाडौँ । नेपालको प्रचलित कानुन विपरित विवाह गर्नेको व्यक्तिहरुको संख्या २२.३ प्रतिशत रहेको तथ्याङक सार्वजनिक भएको छ । नेपाल सरकार राष्ट्रिय जनगणनाले सार्वजनिक गरेको नतिजा अनुसार उक्त प्रतिशतमा कानुन विपरित विवाह भएको हो । कानुन […]
चारपाने । सदस्य संख्या, पुँजी तथा सदस्य संरक्षण, समुदाय प्रतिको चासो लगायतका हिसाबले यस वर्ष देशकै पहिलो र उत्कृष्ट सहकारी रहेको दावी गरेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औं स्थापना दिवसको […]
बिर्तामोड । नेपाली काँग्रेसका सह–महामन्त्री फर्मुल्लाह मन्सुरले प्रतिगामीको पोल्टामा गइसकेको नेपालको राजनीतिलाई सही बाटोमा फर्काउन लोकतन्त्रवादी दलहरु प्रयासरत रहेको बताउनु भएको छ । नेपाली काँग्रेसका अगुवा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई आज शनिबार बिर्तामोडमा प्रमुख अतिथिको रुपमा […]