
बिराटनगर । नेपाल प्रहरीको संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा १ नम्वर प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच सहकार्य र कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक […]
मेचीनगर। इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका प्रहरी ईकाइमा कार्यरत एकजना सुरक्षाकर्मीले ७ सय ७२ जना नागरिकको जीउधनको सुरक्षा गर्नुपर्ने एउटा अध्ययनले देखाएको छ । मेचीनगर नगरपालिका र बुद्घ—शान्ति गाउँपालिका कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टा […]
मेचीनगर। पूर्वीनाका काँकरभिट्टाबाट हुने अम्रिसोको निर्यात गत आर्थिक वर्ष २०७८/२०७९ मा अघिल्लो चार आर्थिक वर्षयताकै उच्च छ । प्लान्ट क्वारेण्टिन एवम् विषादी व्यवस्थापन केन्द्र क्वारेण्टिन कार्यालय काँकरभिट्टाले दिएको जानकारी अनुसार गत आर्थिक व वर्ष २०७८/२०७९ […]
झापा । झापा जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाइटीलगायतका सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्नका लागि आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा सोमबार बसेको […]
अर्जुनधारा । आजबाट साउन महिना सुरु भएको छ यो महिना भगवान शिवको महिना हो, बोलवंम उत्सवको महिना पनि हो । साउन महिनाभरी बोलवंम जाने चलन भए पनि साउनको सोमबार विशेस गरेर देशका विभिन्न शिव मन्दिर […]
अबदेखि काठमाडौं महानगरपालिकाभित्र कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ । महानगरले आइतवार (साउन १ गते) देखि फोहोरको वर्गीकरण गरी राख्नका लागि यसअघि नै सूचना जारी गरिसकेको छ । काठमाडौं उपत्यकाको अन्य पालिकामा पनि आजैदेखि […]
बिर्तामोड । साहित्य चौतारीले शुक्रवार २३ औँ वार्षिकोत्सव मनाएको छ । २०९ औँ भानु जयन्तीसहित साहित्य चौतारीले वार्षिकोत्सव मनाएको हो । साहित्य चौतारी अब २४ औँ वर्षमा प्रवेश गरेको छ । २०५६ असार ३१ गते […]
कनकाई । झापाको कनकाई नगरपालिकाले ११ औं नगरसभा सम्पन्न गर्दै नीति तथा कार्यक्रम सार्वजनिकरण गरेको छ । नगरले ११ औं सभाका लागि छैटौं पटक बैठक बसेर आज (शुक्रबार) औपचारिक रुपमा नगरसभा समापन गरेको हो । […]
बिर्तामोड । झापा बिर्तामोडमा रहेको पूर्वकै ठुलो आँखा अस्पताल मेची आँखा अस्पताल स्थापनाको २५ औं बर्ष पुरा भएकोे अवसरमा रजत बर्ष समापन गरिएको छ । आज (शुक्रबार) अस्पताल संचालक समितिले अस्पताल परिसरमा आयोजना गरेको रजत […]