
बिर्तामोड । झापाको बिर्तामोडमा पूजाज कलेक्सनले व्यवसायिक सेवा विस्तार गरेको छ । काँकडभिट्टा रोडमा रहेको कलेक्सनले नयाँ बिल्डिङको चार वटा तल्लामा सेवा विस्तार गरेको हो । बिर्तामोडका विभिन्न संघ संस्थामा आवद्ध पुजा अग्रवाल र नवीन […]
जनकपुरधाम । ठेला हटाउने विषयमा जनकपुरधामको जानकी चोकमा व्यापारी र नगर प्रहरीबीच झडप भएको छ । श्रीकृष्ण जन्माष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीहरुले ठेला लगाएका थिए । उक्त ठेला हटाउन नगर […]
झापा । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापा क्षेत्र नम्बर ३ का जनताले सुर्यमा भोट खसाल्न पाउनुपर्ने बताएका छन् । झापाको बनियानीमा आयोजित बृहत् पार्टी प्रबेश तथा कार्यकर्ता भेलामा बोल्दै उनले यहाँका जनतालाई हलो […]
बिर्तामोड । झापाको मेचीनगर र इलामको रोङ गाउँपालिकाको सिमा क्षेत्रमा रहेको निन्दा खोला सिरानमा जानेहरूले नियमहरू पालन गर्नु पर्ने भएको छ । सो क्षेत्र आसपासका मेचीनगर १, २ र ४ नं। वडाका हजारौं स्थानीयको पिउने […]
कन्काई । झापाका अधिकाँश स्थानीय सरकारसँग फोहरसँगै व्यवस्थापन सकस बन्दै गएकोे छ । जनप्रतिनिधिविहीन भएका बेला कर्मचारीले फोहर तह लगाउन विभिन्न योजना अघि सारे पनि फोहर तह लगाउने दिर्घकालिन समाधान अहिलेसम्म टुङ्गो लागेको छैन् । […]
युएई । आदिवासी जनजाति महासंघ युएईले २८ औं विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ सम्पन्न ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका’ भन्ने मुल नाराका साथ विश्वभर मनाउन लागिएको २८ औं विश्व आदिवासी दिवस […]
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध गर्ने कार्यमा पार्टीका कार्यकर्ता संलग्न हुन नसक्ने स्पष्ट गरेका छन् । उनले फोहोर व्यवस्थापनमा अवरोध गर्न राप्रपाको पनि संलग्नता भएको भनेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लगाएको […]
काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् । बञ्चरेडाँडा वरपरका वासिन्दाले अवरोध कायमै राखेकाले फोहोरका गाडी अगाडि बढ्न नसकेको एक स्थानीयले जानकारी दिए । ‘काठमाडौंबाट आएका सबै […]
बन्चरेडाँडा ल्यान्डफिल साइटमा भदौ १ गते अर्थात् बुधबारदेखि फोहोर विसर्जन ठप्प पार्ने घोषणा गरेको ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले आन्दोलन फिर्ता लिएको छ । आन्दोलन फिर्तासँगै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध नगर्ने भएको छ […]