Aamsanchar

ब्यानर १

बिर्तामोड । आफ्नो मौलिक जातीय पहिचान, कला संस्कृति सभ्यताको संरक्षण र प्रवर्द्धन गर्नको लागि  झापाको बिर्तामोडमा नेवार समुदायले सामुहिक क्वांटी पुन्ही तथा लाखें जात्रा मनाउने भएको छ । नेवाः पासा मुना पुचः बिर्तामोड नगरको आयोजनामा […]

बिहिवार, साउन २६, २०७९

बिराटनगर । सुन्सरी जिल्लाको सीमा क्षेत्रबाट तस्करी मौलाएको छ । लत्ताकपडा, सुर्ती, चिनी, भाँडाकुँडालगायत सामान अवैद्य पैठारी हुन थालेका छन् । १ नं प्रदेशमा केहि दिन अघिमात्र पदभार समाहलेका डिआईजि सुदिप गरिले १ नं प्रदेशमा […]

बिहिवार, साउन २६, २०७९

बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोडले झापा बाह्रदशी गाउँपालिका –५ मा रहेको फूलबारी माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि शुद्ध खानेपानी बनाउने वाटर फिल्टर जडान गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । रोटरी क्लबले आज एक कार्यक्रमका बीच […]

बिहिवार, साउन २६, २०७९

बिर्तामोड ।  गत साउन १ गते देखि बिर्तामोडको फोहोर व्यवस्थापन हुन सकेको छैन । गर्मी र पानीको कारण फोहोर दुर्गन्धित बनेर वातावरणमै नराम्रो असर पर्न थालेको छ । लामो समय सम्म फोहोर नउठ्दा बिर्तामोड जता […]

बुधवार, साउन २५, २०७९

कनकाई । मानव र वन को सम्बन्ध, सरकारले समुदायलाई वन संरक्षणको जिम्मा दिएपछि वन संरक्षणमा आएको सकारात्मक परिवर्तनलाई दृष्यको माध्यमबाट जनमानसमा सचेतना फैलाउने उद्देश्यले विशुद्ध वन सँग सम्बन्धित डकुमेन्ट्री चलचित्र ‘ हाम्रो जङ्गल ’ एक […]

बुधवार, साउन २५, २०७९

झापाको बुद्धशान्ति र इलामको रोङ गाउँपालिकाको सिमा क्षेत्र गौडा स्थित टिमाई खोला । यस ठाउँमा नुहाउन र पर्यटकीय हिसाबले घुमफिर गर्न रोङ,  बुद्धशान्ति, बिर्तामोड, मेचीनगर लगायतका स्थानबाट सर्वसाधारणहरू पुग्ने गरेका छन् । फोटो: विनोद पाण्डे/आमसंचार 

बुधवार, साउन २५, २०७९

काठमाडौं । सिसडोल–बञ्चरेडाँडाका स्थानीयहरुले फोहोर विसर्जन गर्न गएका १४ वटा ट्रिपरमाथि तोडफोड गरेका छन् । आफूहरूको मागलाई बेवास्ता गरेको र त्यस ठाउँमा फोहोर लिएर नआउन भन्दा पनि अटेर गरी फोहोरका गाडी ल्याएको भन्दै स्थानीयबासीले त्यस […]

मङ्गलवार, साउन २४, २०७९

बिर्तामोड । बर्खायाममा पनि रोङ गाउँपालिकाको १ र २ नम्बर वडाको सिमानामा रहेका आहालेडाँडा पोखरीमा पानी सञ्चय नहुदाँ स्थानीहरू चिन्तित बनेका छन् । विगत दुई दशक अघि सम्म वर्षमा बाह्रैमहिना पानी जम्ने पोखरीमा  केही वर्ष देखि […]

सोमवार, साउन २३, २०७९

नेपाल सरकारको प्रस्तावित राजमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही १२० किलोमिटर सडकको एसियाली विकास बैँकले स्तरोन्नति गर्ने भएको छ । हालको २ लेनबाट ४ लेनमा स्तरोन्नति गर्ने भएको हो । सडक एशियन हाइवे स्टेन्र्डडको हुने आज बिर्तामोड नगरपालिकाको […]

आइतवार, साउन २२, २०७९