
मेचीनगर। प्रेस क्लब मेचीनगरको पाचौँ अधिवेशन शनिवार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा सम्पन्न अधिवेशनको मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नुभएको थियो । उहाँले स्थानीय सरकार नगरक्षेत्रमा रहेका हरेक […]
अमेरिकाले तीस वर्ष लगाएर घटाए बराबरको वायु प्रदूषण चीनले झण्डै सात वर्षमै घटाएको अमेरिकाको एक विश्वविद्यालयको अध्ययनले देखाएको छ । चीनले कडा कानुनमार्फत सन् २०१३ देखि २०२० को अवधिमा वायु प्रदूषणलाई ४०५ ले घटाएको युनिभर्सिटी […]
सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेको छ । शनिबार बिहान पानीको बहाव बढेपछि ‘हाई अलर्ट’ जारी गरिएकोमा अपरान्हबाट पानीको बहाव घट्न थालेको हो । शनिबार अपरान्हबाट घट्न थालेको पानीको बहाव अहिले खतरामुक्त रहेको सुनसरीका प्रमुख […]
मेचीनगर । आगलागीबाट घर जलेर बिचल्लीमा परेकी झापा मेचीनगरकी लख्खी मर्डीले नँया घर पाएकी छन् । उनलाई मेची अभियानको पहलमा घर हस्तान्तरण गरिएको हो । मेचीनगर– १४ निवासी मर्डीको गत माघ १४ गते घर आगलागीका […]
दोहा । साउदीमा अवैधानिक रुपमा बसेका थप ८९ जना नेपालीले वहिर्गमन (एक्जिट) भिसा पाएका छन् । २९ जुलाईदेखि ४ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट प्रोसेस गरिएका मध्ये ८९ जनाको भिसा प्राप्त भएको रियादस्थित नेपाली दूतावासले […]
बिर्तामोड । झापाको बिर्तामोडको नाम नसुन्ने सायदै नेपालीहरू छैनन् होला । राजनीति, सामाजिक, व्यवसायिक हिसाबले बिर्तामोड सँधै नै चर्चामा आइरहने सहर हो । नामका हिसाबले बिर्तामोड चर्चित भएपनि पूर्वाधार व्यवस्थापनको हिसाबले बिर्तामोड एक असफल सहर […]
कनकाई । विगतको तुलनामा हाल जेसीज अभियन्ता हरुमा अनुशासन र प्रभावकारी कार्यशैलीमा विचलन आएको, जेसीज को आस्थामा उल्लेख भएका विधी हरुको पालना जेसीजहरु बाट हुन छोडेको भन्दै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले चिन्ता व्यक्त गरेका […]
बिर्तामोड । झापा बाह्रदशी गाउँपालिका वडा नम्बर २ डिग्लीबारी का ६५ बर्से हाकिम मियाँको अवस्था अत्यन्तै दहनीय बनेको छ । दुई दशक अगाडि क्षयरोग (टिवी ) बिग्रिएर क्रमशः रोगका कारण पीडित बन्दै आएका हाकिम यतिबेला […]
संशयका बहस, छताछुल्ल भा छन् । खै कुन्नी किन हो ? रनभुल्ल भा छन् । सुत्ला को भरमा मकैका दाना, भरीला की थोता, हिसाब यहाँ, लथालिङ्ग भा छन् । कसिन्छन् अनि थिचिन्छन् । मिचिन्छन् अनि […]