
सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी स्वीकृत गरेको छ। तर, ती दरबन्दी आवश्यकताभन्दा पनि कार्यकर्ता भर्ना गर्ने मनसायले नै खडा गरेको सरकारको निर्णयलाई नजिकबाट नियाल्नेहरू बताउँछन्। यो गलत प्रवृत्ति हो। हामीले […]
फिक्कल । इलाम जिल्ला सूर्योदय नगरपालिका –३ बौद्ध धाममा विशाल बुद्धको प्रतिमा स्थापना गरिएको छ । फिक्कल – पुशपतिनगर मार्गमा रहेको मुर्ती ३५, पेमा (सिमेन्टको कमलको फूल) ८ र वेस २० फिट गरीजम्मा ६३ फिट […]
बिर्तामोड । बिर्तामोड नगर क्षेत्रभित्र उत्सर्जन हुने फोहोर तत्कालका लागि वडा नम्बर ८ स्थित हर्चनामा रहेको सुरेन्द्र नेपालको नीजि जग्गामा व्यवस्थापन गरिने भएको छ । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महताराको अध्यक्षतामा आज बसेको सर्वदलिय बैठकले […]
बिर्तामोड । राजवंशी समाज विकास समितिले वैधानिक रुपमा केन्द्रिय अधिवेशन सम्पन्न गरेको छ । हिजो (शनिबार) बिर्तामोडमा आयोजित विशेष अधिवेशन गर्दै राजवंशी समाज विकास समितिले वैधानिकता प्राप्त गरेको हो । यस अघि मोरङमा कुनै […]
बिर्तामोड । झापामा महिला उद्यमशीलताको क्षेत्रमा काम गर्दै आएकी झापा बिर्तामोड ५ निवासी एक उद्यमी तथा प्रशिक्षक निर्मला भण्डारी चौहानलाई सम्मान गरिएको छ । शनिवार बिर्तामोड स्थित नेपाल उद्यमशील महिला संघको पाचौँ साधारण सभा तथा तेस्रो […]
चितवन । नेपाली कांग्रेस, चितवनको असन्तुष्ट समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ भने प्रतिनिधिसभामा […]
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन्। शनिबार बेलुकी एक सय ५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगेको उनले बताए। अवरोध नभए आजदेखि तीन सय ५० गाडी फोहोर […]
के रोपाइँ जात्रा नयाँ जात्रा हो ? गाईजात्राको भोलिपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकाल बाट चलिआएको हो । उतिखेरको समृद्ध राज्यहरूमा कृषिलाई विशेष दिँदै राजा प्रताप मल्लले रोपाई जात्राको सुरुवात गरेको मानिन्छ । विशेषतः चैत्य, […]
बिर्तामोड। डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट झापाली पत्रकार भीमा सिवाकोटी पुरस्कृत भएकी छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज झापाले आज सिवाकोटीलाई उक्त पुरस्कार प्रदान गरेको हो । बिर्तामोडमा आयोजित समारोहका बीच कार्यक्रमका प्रमुख […]