Aamsanchar

ब्यानर १

पार्थ मण्डल / भद्रपुर, दक्षिणी झापाको कचनकवल गाउँपालिकाका जनप्रतिनिधिबीच हातपात भएको छ। कचनकवल-६ स्थित बनियानीमा गाउँपालिकाले शनिबार आयोजना गरेको दोस्रो सभाको उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरूबीच हातपात भएको हो। जनप्रतिनिधिबीच भएको घम्साघम्सीमा परी कचनकवल -७ महिला सदस्य […]

शनिवार, भदौ २३, २०७५

बिदुर,  गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको छ । नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित […]

शनिवार, भदौ २३, २०७५

काठमाडौं । गोरखाको सानागाउँबाट काठमाडौ‌का लागि उडेर सम्पर्कविहीन भएको हेलिकोप्टर धादिङ र नुवाकोटको सीमास्‍थल मेघाङमा दुर्घटना भएको छ। अल्टिच्युड एयरको इक्वेरल थ्री हेलिकोप्टर उडेको केही मिनेटमै सम्पर्कविहीन भएको थियो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सत्यवती […]

शनिवार, भदौ २३, २०७५

  अच्युत रेग्मी / काठमाडौँ,  मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध […]

शुक्रवार, भदौ २२, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड । तिब्र गतिमा रहेको ट्रिपरले ठक्कर दिएर करिब २०–४० मिटर सम्म घिर्सादा झापाको बुद्धशान्तिमा एक युवकले ज्यान गुमाए । बुद्धशान्ति गाँउपालिका–३ मा गत असार १० गते बा १ क ६२८१ नम्बरको […]

बिहिवार, भदौ २१, २०७५

भद्रपुर । केही महिना अगाडि झापाको बिर्तामोड निवासी एक व्यक्तिले आफ्नो फेसबुकमा एउटी युवतीले पठाएको फ्रेण्ड रिक्वेस्ट एक्सेप्ट गरे । त्यसपछि अपरिचित ती युवतीसँग निरन्तर फेसबुक च्याटमा कुराकानी गर्न थाले । सोही कुराकानीको दौरानमा उनीहरुबीच प्रेम सम्बन्ध बस्यो । […]

बिहिवार, भदौ २१, २०७५

बिर्तामोड । यौनजन्य हिंसा र सडक दुर्घटना न्यूनिकरणका लागी झापाका सरकारी तथा गैरसरकारी संस्थाले १५ बुदे प्रतिबद्ध जनाएका छन् । झापाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला, ट्राफिक प्रहरी कार्यालय र […]

बुधवार, भदौ २०, २०७५

काठमाडौं, अब छोरीले पनि छोरा सरह अंश पाउने भएका छन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐनले अब छोरीलाई पनि अंशबण्डाको समान हकदार बनाएको हो । संहिताको परिच्छेद १० को अंशवण्डा सम्बन्धी […]

बुधवार, भदौ २०, २०७५

बिर्तामोड । माटोको सामग्री बनाउने कुम्हाले समुदायको पूख्र्यौली पेशा संकटमा परेको छ । बजारमा प्लाष्टिक, सिल्भर, स्टिल, फलामका भाँडा निर्माण भएपछि माटोका सामग्री बिक्री हुन छाडेपछि कुम्हालेको पेशा संकटमा परेको हो । बजारमा प्लाष्टिकका बाल्टिन, […]

मङ्गलवार, भदौ १९, २०७५

    नरेन्द्र ढकाल /बिर्तामोड । चाडपर्व नजिकिएसंगै झापा प्रहरीले वित्तिय कारोबार हुने क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । झापाको शान्ति सुरक्षा र प्रहरीको कार्यदक्षतालाई देशकै नमुना बनाउने योजनाका साथ प्रहरीले नागरिक पत्रकार […]

सोमवार, भदौ १८, २०७५