
लागू औषध प्रयोगकर्ता कुनै अपराधी होइनन्, उनीहरू पनि एक किसिमका रोगी हुन्। विश्व स्वास्थ्य संगठनले समेत लागू औषध प्रयोगकर्तालाई उपचारयोग्य रोगीको रूपमा लिएको छ। यस्तो दुर्व्यसनमा परेका व्यक्तिहरू प्रायः मानसिक–भावनात्मक समस्याका शिकार हुन्छन्। जब उनीहरू […]
संघीय संसदका दुई ठूला दल—नेपाली काँग्रेस र नेकपा (एमाले)—बीचको वर्तमान गठबन्धनलाई दुई दलको संस्थागत सहकार्य भन्नु सान्दर्भिक देखिँदैन। यसको मूल कारण हो—गठबन्धन सरकारको चरित्र, शासन शैली र प्रवृत्ति संस्थागत नभएर पूर्णतः व्यक्तिवादी देखिनु। त्यसैले, यसलाई […]
इलाम । पूर्वी नेपालको इलाम जिल्लामा अवस्थित कन्याम, प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक मनमोहक पर्यटकीय गन्तव्यको रूपमा प्रसिद्ध बन्दै गएको छ। हरियाली चियाबारी, शीतल मौसम र स्वच्छ वातावरणले यहाँ आउने जो(कोहीको मन लोभ्याउने गरेको छ। विशेषगरी […]
काठमाडौँ उपत्यका क्राइम इन्भेस्टिगेशन कार्यालयले १५१२ जनाको कागजात जाँच गर्दा २४६ जनाको कागजात नक्कली देखिएको पत्ता लागेको थियो । यसमा ट्राभल एजेन्ट, एयरलाइन्स कर्मचारी, र अध्यागमन अधिकारीहरूसँग मिलेमतो गरेर नक्कली पासपोर्ट, अध्ययन प्रमाणपत्र, बैँक स्टेटमेन्ट आदि […]
डोरस्टेप डेलिभरीको परम्परागत स्वरूप अब परिवर्तनको संघारमा छ। अमेरिका आधारित इकमर्स कम्पनी अमेजन ले एउटा यस्तो प्रविधिमा काम गरिरहेको छ, जसले काठमाडौंदेखि संसारका विभिन्न सहरहरूमा डेलिभरी सेवा पूर्ण रूपले नयाँ आयाममा लैजान सक्छ। अमेजन अहिले […]
बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई एक ऋण सदस्यले ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ। सहकारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त घटनाको कडा विरोध जनाउँदै दोषीलाई कारबाहीको […]
बिर्तामोड । गए राति करिब १२ बजे बिर्तामोड नगरपालिका–३ को बिर्ता बजार एकछिनका लागि आतंकित भयो। एक जंगली हात्तीले माझि बस्ती हुँदै बजार पस्दा स्थानीयहरू रातभर निन्द्राविहीन बने। यस पटक हात्तीको आक्रमणबाट अनारमनी पब्लिक क्याम्पसको […]
कृषि सामाग्री कम्पनी लिमिटेडमा ३० वर्ष सेवा गरेका तथा केही समयसम्म कम्पनीको प्रमुख पद सम्हालेका राजेन्द्र बहादुर कार्कीले नेपालमा रासायनिक मलको अभाव नभई नेतृत्वको असक्षमता, भ्रष्टाचार र कमिसनको खेलले किसानलाई मल नपुग्ने अवस्था सिर्जना भएको […]