Aamsanchar

ब्यानर २

बिर्तामोड । झापा भद्रपुरका युवा उद्योगी आदित्य पराजुली नेपाल चिया उत्पादक संघ केन्द्रीय समिति झापाको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार भद्रपुरमा सम्पन्न संघको १५ औँ साधारणसभाबाट अध्यक्षमा पराजुली सर्वसम्मत निर्वाचित भएका हुन् । […]

शुक्रवार, फागुन ४, २०८०

काठमाडौँ । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै ११५ रन बनाएको हो । नेपालका लागि कप्तान इन्दु […]

शुक्रवार, फागुन ४, २०८०

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। यसअघि बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६०० रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार १०० रूपैयाँ […]

शुक्रवार, फागुन ४, २०८०

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले ए टिमको घोषणा गर्न ३६ जना खेलाडी छनौट गरेको छ। क्यानले यसअघि नै सिनियर टिमलाई दीर्घकालमा बलियो टिम बनाउन ए टिम बनाउने घोषणा गरेको थियो । ए टिमका लागि […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । योजनाबद्ध रूपमा करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे भुल्भु गाउँपालिका–३ घर भई हाल पोखरा महानगरपालिका–३० ढुंगेपाटन बस्ने ३३ वर्षीय कुमार थापा, स्याङ्जा पुतली बजार नगरपालिका–४ […]

बुधवार, फागुन २, २०८०

बिर्तामोड ।   बिर्तामोड उद्योग वाणिज्य संघको आगामी फागुन १४ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक व्यवसायीक प्यानल तर्फबाट उम्मेदवारको नाम घोषणा गरेको छ । नेपाली कांग्रेस समर्थक लोकतान्त्रिक व्यवसायीक प्यानलले नेकपा (एकीकृत) सँगको सहकार्यमा  मंगलबार (आज) बिर्तामोडमा […]

मङ्गलवार, फागुन १, २०८०

पर्सा। वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको विरुद्ध पुनः अर्को जाहेरी दर्खास्त दर्ता भएको छ । कीर्तेगरि बनाइएको नागरिकता छानबिन भइरहेका बेला मेयर राजेशमान सिंहमाथि सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात समेत कीर्ते गरेको भन्दै […]

मङ्गलवार, फागुन १, २०८०

शिवसताक्षी । झापामा अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी फागुन चार गतेदेखि ११ गतेसम्म शिवसताक्षी नगरपालिका झिलझिलेमा अन्तर पालिका स्तरीय कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८० हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । […]

सोमवार, माघ २९, २०८०