
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका –३ सिकैचाका ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । असार ५ गते साँझ राईले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ३१ वर्षीया निशा […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाजमा नेवारी भाषाबाट समेत सूचना प्रवाह गर्न पहल गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले यस्तो […]
बिर्तामोड । पर्यटन कार्यालय काँकडभिट्टाको आयोजना र ग्रीन जेनेरेसन मेचीनगर–४ को सहकार्यमा खेलकुदलाई पर्यटन सँग जोड्ने उद्देश्यले एक दिवसीय हाइकिङ एवम् साइक्लिङ कार्यक्रम सम्पन्न भएको छ । हिजो असार ४ गते मेचीनगरको बाहुनडाँगी देखि इलाम […]
दाङ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडले २ करोड २८ लाख रुपैयाँ बोनस सेयर जारी गर्ने लघुवित्तको सोमवार बुटवलमा सम्पन्न चौथो साधारण सभाले २०७९ असार मसान्त सम्ममा कायम रहेको चुक्ता पुँजी १६ करोडको १४ […]
काठमाडौं । विश्व कप छनोट प्रतियोगिता अन्तर्गत अमेरिकाले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ । आईसीसी एकदिवसीय खेलमा नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ […]
बिर्तामोड । वीरता लेडी जेसीजको आयोजना र झापाका अरु १६ वटा जेसीज शाखाहरुको सहआयोजनामा जेसीज मार्फत प्रमुख भूमिका (LEADING ROLE THROUGH THE JAYCEES ) तालिम सम्पन्न भएको छ । आज (आइतबार) बिर्तामोडमा जिल्ला भरिका शाखा अध्यक्ष […]