Aamsanchar

ब्यानर २

दुर्गापुर । झापाको कनकाई नगरपालिका १ दुर्गापुरमा  आयोजित नौ दिवसीय श्रीमददेवीभागवत महापुराणको आयव्यय सार्वजनिक गरिएको छ । श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत ८ देखि १६ गते सम्म आयोजना गरिएको महायज्ञको आम्दानी […]

मङ्गलवार, चैत २१, २०७९

बिर्तामोड। सहारा हाफ म्याराथनको महिलातर्फ झापामा दौडिन १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० की रजत पदक विजेता पुष्पा भण्डारी आउने भएकी छन् । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद पोखराको महिलातर्फ म्याराथनकी स्वर्णधारी बिन्द्रा श्रेष्ठले पनि सहारा […]

सोमवार, चैत २०, २०७९

सर्लाही । साहुको ऋण तिर्न नसकेपछि सर्लाहीमा एक परिवारको उठिबास भएको छ। जिल्लाको पर्सा गाउँपालिका वडा न.६ बस्ने राम इश्वर ठाकुरले ७ वर्ष अगाडी आफ्नो घर जग्गा दृष्टिबन्धक राखेर गाउँकै एक ब्यक्तिसँग ६० हजार रुपैयाँ […]

सोमवार, चैत २०, २०७९

ललितपुर । ललितपुरको कुपन्डोलमा आज बिहान आगलागी हुँदा लाखौँ रकमको क्षति भएको छ । बिहान ३ः४० बजे एक्कासि आगो लागेसँगै ६ वटा विद्युतीय गाडी, ३ वटा मोटरसाइकल, एउटा भ्यान र तीन वटा स्कुटर गरी १३ […]

सोमवार, चैत २०, २०७९

झापाको कनकाई नगरपालिका स्थित सुरुङ्गामा भएको सुरुङ्गा खानेपानी संस्थाको निर्वाचनको मत परिणामले दलिय व्यवस्थालाई ठाडो चुनौती दिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, नेकपा समाजबादी र राप्रपा जस्ता ठुलापार्टीबाट अनुमोदिन उम्मेदवारलाई विना दलका स्वतन्त्र […]

आइतवार, चैत १९, २०७९

 बिर्तामोड । नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो […]

शनिवार, चैत १८, २०७९

विराटनगर । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी कर्मचारीहरूलाई संयुक्त रुपमा भीड नियन्त्रण अभ्यास गराइएको छ । आज कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको अभ्यास मैदानमा भएको भीड नियन्त्रण अभ्यासमा प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रदेश […]

शुक्रवार, चैत १७, २०७९

् लसभेगास (अमेरिका) । विश्व चिया सम्मेलन तथा मेला (वल्र्ड टि कन्फ्रेन्स–एक्सपो) का सहभागीले नेपाली अग्र्यानिक अर्थोडक्स चियाप्रति रुचि र चासो राखेका छन् । नेपाली चियाको स्वाद चाख्दै सहभागीले नेपाली चिया मन पराएको र विशेष […]

बुधवार, चैत १५, २०७९

बिर्तामोड । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम निर्विरोध निर्वाचित भएकी छन् ।  झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको बिर्तामोडमा मंगलबार सम्पन्न चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो […]

मङ्गलवार, चैत १४, २०७९