
चारपाने । झापाको बिर्तामोड २ चारपानेमा रहेको पूर्वाञ्चल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्रा.लि.को १५ औं वार्षिक साधारण तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । आज चारपाने स्थित सामुदायिक भवनमा सम्पन्न अधिवेशनबाट प्रा.लि.को अध्यक्षमा पुन डिल्ली राम […]
दसैंको समयमा काठमाडौं उपत्यकामा मात्रै ५० देखि ६० हजार वटा खसी÷बोका बिक्री हुन्छ । सरदर प्रतिखसी २० किलोग्रामको हुने पशु सेवा विभागको आँकलन छ । जिउँदो खसीको मूल्य प्रतिकिलो सरदर ७ सय रुपैयाँ रहेको छ […]
प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अधिकांश पुरानै अनुहार दोहोरिने देखिएको छ । माओवादीले ४९ सिट पाउनेगरी सत्ता गठबन्धनबाट भागबण्डालाई अन्तिम रुप दिने तयारी भइरहेको छ । यद्यपि माओवादी केन्द्रले थप केही सिटमा दाबी गरिरहेको छ […]
मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगर नगरपालिकाले विहीबार सेवानिवृत्त ६ जना कर्मचारीलाई सम्मानसहित विदाई गरेको छ । विजयदशमीसहित नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अग्नि दाहाल, रामशरण डुम, अर्जुन […]
बिर्तामोड । झापाका फोटो पत्रकार सरद जोशीले नेपाल पत्रकार महासंघको झण्डा लिएर हिमलुङ हिमाल आरोहण गर्ने भएका छन् । हिमाल आरोहणका लागि उनी बिहीबार मनाङतर्फ प्रस्थान गर्ने छन् । पत्रकार महासंघ झापाले (आज) बुधबार बिर्तामोडमा […]
चारपाने । झापाको बिर्तामोड २ चारपानेमा रहेको एकता स्पोर्टिङ क्लबले बालबालिकाहरूलाई फुटबल खेल प्रशिक्षण गराउन सुरु गरेको छ । क्लबले आज एक कार्यक्रम आयोजना गरेर फुटबल खेल प्रशिक्षणको लागि प्रशिक्षक प्रवेश कटुवाललाई जिम्मेवारी दिएको छ […]
पाहुना को अर्थ भगवान् अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन । नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता लगायत शान्तिप्रिय वुद्धभुमीका शालीन हामी नेपालीहरु नै नेपालको गहना हो […]
दमक । क्लब हिमालयन टाइगरको चौथो साधारण सभा दमकमा सम्पन्न भएको छ । दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यमा सम्पन्न चौथो साधारण सभाले क्लबका विभिन्न शाखाहरु विस्तार गर्नुका साथै विभिन्न नगरपालिका, पालिका र अन्तराष्टिय […]
बिर्तामोड । समाजमा हुने बेथिति विसंगति प्रति खबरदारी गर्न भन्दै बिर्तामोडमा युवा नागरिक समाज झापाले बिर्तामोड नगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसकेको र फोहोर व्यवस्थापनलाई आफैं समस्या खडा गराएर ठुलो समस्या देखाएर नियतबस नीतिगत भ्रष्टाचार, […]