Aamsanchar

ब्यानर २

मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालले एमसीसी अन्तर्गतका परियोजना निर्माणका लागि २०२३ अगस्टबाट सार्वजनिक टेन्डरमा जाने बताएको छ। पूर्वतयारीका कामहरु सम्पन्न भएपछि निर्माण कार्यमा कुनै अवरोध नभई निर्धारित समयमै परियोजना सक्ने गरी काम गर्ने एमसीएले जनाएको […]

शुक्रवार, भदौ ३, २०७९

नेपालका बिभिन्न स्थानहरुमा फैलिएका नेवा समुदायले आआफ्नै तवरले आफ्नो मौलिकतालाई जोगाएका छन् । यस्तै केहि अनुपम दृष्टान्तहरुमा रामेछापको चिसापानी हिले जात्रा पर्दछ । रामेछापको चिसापानी, ठोसे र भंगेरीमा रहेका नेवार समुदायहरुले रामेछाप चिसापानी हिले जात्रामा […]

शुक्रवार, भदौ ३, २०७९

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व  भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले  प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, […]

बिहिवार, भदौ २, २०७९

काठमाडौैं । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ […]

बिहिवार, भदौ २, २०७९

विराटनगर । मोरङको सुन्दरहरैचा–११ मा आगोमा जलेर एक जना को मृत्यु भएको छ । आगोमा जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नविनराज राईले जानकारी दिए । बुधबार […]

बिहिवार, भदौ २, २०७९

बिर्तामोड । इनरवहील क्लब अफ बिर्तामोड मीड टाउनको अध्यक्ष पद्मा सम्झना भण्डारीले पदभार ग्रहण गरेकी छन् । क्लबको हिजो बिर्तामोडमा भएको पद हस्तान्तरण कार्यक्रममा ड्रास्टिक चेयरमेन, कार्यक्रमकी प्रमुख अतिथि सिमा झा को उपस्थितमा भण्डारीले औपचारिक […]

बुधवार, भदौ १, २०७९

विराटनगर । अखिल क्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान संचालन गर्ने भएको छ । माओवादी केन्द्रको भातृ संगठन रहेको अखिल क्रान्तिकारी प्रदेश १ समितिको धरानमा बसेको बैठकले उक्त अभियान संचालन गर्नका […]

बुधवार, भदौ १, २०७९

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश एकको प्रदेश समिती गठन गरेको छ । इहटरीमा भएको प्रदेश भेलाले राजेश तिम्सिनाको सभापतित्वमा २६ सदस्सीय प्रदेश समिती गठन गरेको हो । समितिको उपसभापतिमा कल्पना थापा बस्नेत चयन भएकी […]

मङ्गलवार, साउन ३१, २०७९

निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमान्ड पोस्ट’ गठन गरिएको छ । गृहका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ बनाइएको छ । उनकै नेतृत्वमा ‘गृह […]

मङ्गलवार, साउन ३१, २०७९

न विवेक छ न विचार न शिक्षा छ न त दिक्षा क्षितिजमा स्यालको हुँईयासँगै गर्जिएका छन् यहाँका टपरटुइँयाहरू । चोक, देउराली शहर र गाउँहरू भरिभराउ छन् टपरटुइयाँ का झुण्डहरूले । खुट्टा तान्न छटपटिएका कुरा काट्न […]

सोमवार, साउन ३०, २०७९