Aamsanchar

ब्यानर २

अर्जुनधारा । झापाको अर्जुनधार नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार बलदेवसिंह गोम्देन अग्रस्थानमा रहेका छन् । गोम्देनले प्रतिष्पर्दी गठबन्धन काँग्रेसका उम्मेदवार रञ्जिता कार्कीलाई ७७० मतले पछी पारेर अग्रस्थान हासिल गरेका हुन् । सूर्य चिन्हका गोम्देनले हाल […]

सोमवार, जेठ २, २०७९

बुद्ध शब्दको अर्थ बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु भन्ने हुन्छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक हुन्, बुद्ध । यस्ता महान् गुरु […]

सोमवार, जेठ २, २०७९

सुस्त गतिमा मतगणना जारी रहेको मेचीनगर नगरपालिकाको मतगणनामा रफ्तार बढेको छ । हिजो दिउँसो देखि वडा नं १ को गणना सुरु भएकोमा आज थप दुई वटा वडाहरुको समेत मतगणना सुरु भएसंग रफ्तार बढेको हो । […]

आइतवार, जेठ १, २०७९

काठमाण्डौ । नेकपा एमालेले पालिका चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने चुनावलाई सत्ताधारी गठबन्धनले जसरी पनि जित्न धाँधलीको सहारा […]

आइतवार, जेठ १, २०७९

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता बनाएका छन् । उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई तीन मतले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले २ हजार ४६८ मत […]

आइतवार, जेठ १, २०७९

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। मतगणना सुरू भएदेखि नै स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्। जारी मतगणनामा दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित र तेश्रो स्थानमा नेपाली कांग्रेसका सिर्जना सिंह छिन्। अहिले काठमाडौंको वडा […]

आइतवार, जेठ १, २०७९

देशभरीमा गाउँपालिकामा विजयी हुने क्रम सुरु भएको छ । १० गाउँपालिकामा जित हासिल गर्ने पार्टीहरुमा धेरै पालिका जित्ने नेकपा एमाले बनेको छ । एमाले ६ स्थानमा विजयी भएको छ भने नेपाली काँग्रेसले २ स्थानमा जित […]

शनिवार, वैशाख ३१, २०७९

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । भरतपुर वडा नं. १ को मत गणना जारी रहदा दाहालले १३३ मत ल्याएकी छिन् भने, एमालेका विजय सुवेदीले १२७ […]

शनिवार, वैशाख ३१, २०७९

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काग्रेसको पक्षमा मत आउने बताएका छन् । । शर्माले हिजो आफ्नो गृहनगर मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गरेका थिए। शर्माले सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशभर उत्साहपूर्वक मतदान भएको […]

शनिवार, वैशाख ३१, २०७९

आज  एकसाथ स्थानीय निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मादक पदार्थ सेवन गरेर मतदान गर्न जानेलाई मतदानस्थलमा प्रवेश नदिने जनाएको छ । यसअनुसार यदि मादक पदार्थ सेवन गरेर मतदाता गए मत खसाल्न बञ्चिन हुने देखिएको छ […]

शुक्रवार, वैशाख ३०, २०७९